लाङटाङ सुरुङमा भेटियो फसेका श्रमिकहरूको ठाउँ! कोरियाबाट आयो ४४ जनाको टोली | Rasuwa News
Pressmandu TV
0:00 / 0:00
लाङटाङ सुरुङमा भेटियो फसेका श्रमिकहरूको ठाउँ! कोरियाबाट आयो ४४ जनाको टोली | Rasuwa News
46 880 просмотров · 8 дней назад
Pressmandu TV
184 тыс. подписчиков
46 880 просмотров · 8 дней назад
रसुवाको भोटेकोशी बाढी अपडेट: सरकारले परियोजनाका सञ्चालक तथा प्राविधिकहरूलाई उद्धारको अनुमति दिएसँगै लाङटाङ जलविद्युत्को सुरुङमा श्रमिकहरू फसेको ठाउँ पहिचान भएको छ। माथिल्लो त्रिशूली १ मा उद्धारका लागि दक्षिण कोरियाबाट ४४ जनाको विशेष टोली नेपाल आइपुगेको छ भने त्रिशूली ३ ‘ए’, ३ ‘बी’ र चिलिमे हाइड्रोमा उद्धार कार्य कसरी भइरहेको छ? यसको सम्पूर्ण विश्लेषणात्मक र तथ्यपरक जानकारी यो भिडियोमा प्रस्तुत गरिएको छ।
📌 मुख्य विषयहरू:
• लाङटाङ सुरुङमा प्वाल बनाएपछि फेला पर्यो फसेको ठाउँ।
• माथिल्लो त्रिशूली १ मा कोरियाली विज्ञ टोलीको इन्ट्री।
• त्रिशूली ३ ‘ए’ र ३ ‘बी’ मा सुरुङ खोल्ने कठिन संघर्ष।
• चिलिमेमा साउन्ड डिटेक्टरमार्फत मनिटरिङ सुरु।
#RasuwaFlood #TunnelRescue #NepalHydropower #KoreanRescueTeam #LangtangHydro #TrishuliRescue #NepalNewsUpdate #BreakingNewsNepal
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.