सुहाना आफैँ रोइन् आफ्नै फिल्म हेर्दा 😢‘बा यक योद्धा’ले जित्यो सबैको मन II SUHANA II JHARNA II
Lokpriya Entertainment
0:00 / 0:00
सुहाना आफैँ रोइन् आफ्नै फिल्म हेर्दा 😢‘बा यक योद्धा’ले जित्यो सबैको मन II SUHANA II JHARNA II
362 просмотра · 3 нед. назад
Lokpriya Entertainment
189 подписчиков
362 просмотра · 3 нед. назад
आफूले अभिनय गरेको फिल्म हेर्दा सुहाना थापाको आँखाबाट आँसु झरेको छ।
फिल्म ‘बा यक योद्धा’ ले दर्शकको मन जित्दै गर्दा एउटै फिल्ममा आमाछोरी झरना थापा र सुहाना थापालाई देख्न पाउनु पनि विशेष बनेको छ।
यस भिडियोमा सुहाना थापाले आफ्नै अभिनय हेर्दाको भावुक क्षण, फिल्म ‘बा यक योद्धा’ को चर्चा तथा आमाछोरी झरना–सुहानाको विशेष सम्बन्धबारे जानकारी प्रस्तुत गरिएको छ।
🎬 फिल्म: बा यक योद्धा
यदि भिडियो मन परेमा Like 👍 | Comment 💬 | Share 📲 गर्नुहोस् र यस्तै नेपाली फिल्म तथा मनोरञ्जनसम्बन्धी अपडेटका लागि Subscribe 🔔 गर्न नभुल्नुहोस्।
#SuhanaThapa #JharanaThapa #BaYekYoddha #NepaliFilm #NepaliMovie #SuhanaThapaMovie #JharanaThapa #NepaliCinema #NepaliEntertainment #LokpriyaMediaTV #lokpriyaentertainment