KIIP Level 5 심화 Chapter 18 | 재산 문제와 법 | सम्पत्ति सम्बन्धी समस्या र कानुन | 한국 사회이해
Explore Korea
0:00 / 0:00
KIIP Level 5 심화 Chapter 18 | 재산 문제와 법 | सम्पत्ति सम्बन्धी समस्या र कानुन | 한국 사회이해
46 просмотров · 2 недели назад
Explore Korea
44 подписчика
46 просмотров · 2 недели назад
KIIP Level 5 심화과정 – Chapter 18: 재산 문제와 법 (सम्पत्ति सम्बन्धी समस्या र कानुन) 🇰🇷📚
यस भिडियोमा 사회통합프로그램(KIIP) Level 5 심화과정 को Chapter 18 「재산 문제와 법」 लाई नेपाली भाषामा सरल र स्पष्ट रूपमा अध्ययन गरेका छौँ।
📌 यस Chapter मा मुख्य रूपमा:
재산 문제와 법 — सम्पत्ति सम्बन्धी समस्या र कानुन
상속 — उत्तराधिकार
유언 — वसीयत
상속 순위 — उत्तराधिकारको क्रम
재산 관련 분쟁 — सम्पत्ति सम्बन्धी विवाद
내용증명 — कानुनी प्रमाणका लागि प्रयोग हुने दस्तावेज
부동산 관련 법 — घर-जग्गासम्बन्धी कानुन
सम्पत्ति सम्बन्धी कानुनी अधिकार र सुरक्षा
🇳🇵 नेपाली भाषामा KIIP Level 5 को गहिरो अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि यो भिडियो विशेष रूपमा तयार गरिएको हो।
🎯 KIIP Level 5 심화과정 को Chapter 1 देखि Chapter 20 सम्म क्रमशः अध्ययन गर्दैछौँ। परीक्षा तयारीसँगै 쓰기(लेखन) को सही तरिका र 면접(Interview) का 10 Model Questions & Answers पनि समेटिनेछन्।
👍 भिडियो उपयोगी लागे Like, Share & Subscribe गर्न नभुल्नुहोस्।
Explore Korea 🇰🇷❤️🇳🇵
한국어 공부 | KIIP | 사회통합프로그램 | 한국생활정보
🔖 Hashtags
#KIIP #KIIPLevel5 #KIIP심화과정 #사회통합프로그램 #재산문제와법 #한국어공부 #KIIP5단계 #KIIP시험 #한국생활 #NepaliInKorea #ExploreKorea #KIIPLevel5Nepali