Перейти к содержимому

नसा च्यापिने प्रमुख कारण के हो ? | Galaxy News Report

Galaxy 4K

0:00 / 0:00

नसा च्यापिने प्रमुख कारण के हो ? | Galaxy News Report

6 467 просмотров · 4 г. назад
Galaxy 4K
894 тыс. подписчиков
6 467 просмотров · 4 г. назад
नसा च्यापिने प्रमुख कारण के हो ? | Galaxy News Report ढाड दुख्ने र नसा च्यापिने समस्याले आजकाल धेरैलाई सताउन थालेको छ । नसा च्यापिनु आफैँमा कुनै रोग नभएर ढाडको हड्डी, लिगामेन्ट, मांसपेसी तथा नसाको कमजोरीले उत्पन्न हुने यान्त्रिक समस्या हो । यसले मानिसलाई जीवनभर नै सताउन सक्छ । रुघाखोकीपछि सबैभन्दा धेरै देखिने समस्याका रूपमा यसलाई लिइन्छ। यो समस्या किन हुन्छ र यसबाट कसरी मुक्ति पाउने त ? हाडजोर्नी तथा नसाराेग विशेषज्ञ डा रामकृष्ण दाहालको यो प्रस्तुति हेरौँ । #Galaxy4K #GalaxyNewsReport Subscribe Us:    / @galaxy4k   Facebook:  / g4ktvnepal   Twitter:  / galaxy4knepal   Instagram:  / galaxy4knepal   ©2022 Galaxy 4K. All right reserved. Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)