Перейти к содержимому

सूचनाको हक: के , कहाँ र कसरी ?

Bibeksheel Nepali

0:00 / 0:00

सूचनाको हक: के , कहाँ र कसरी ?

515 просмотров · 6 лет назад
Bibeksheel Nepali
7,46 тыс. подписчиков
515 просмотров · 6 лет назад
सूचनाको हक: के , कहाँ र कसरी ? सूचनाको हक सम्बन्धी ऐनले हरेक नेपालीलाई सूचनाको हक सुनिश्चितता गरेको छ। नागरिकहरुले कुनै पनि सार्वजनिक निकायका कार्यालयमा निवेदन दिएर सूचना माग गर्न सक्छन । तर सूचनाको हकको प्रयोग कहाँ, कसरी तथा कहिले गर्ने त ? बन्दाबन्दीको तथा त्यसपछिको समयमा सूचनाको हक प्रयोग गर्दा के कुरामा ध्यान पुर्याउनु पर्ला त ? पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल ज्यूले सञ्चालन गर्ने जानकारीमुलक कार्यक्रम ZOOM बाट प्रसारण! ------------------------------------------------------------------------------------------------------------------------- नेपाल हाम्रो घर हो, डेरा होईन। त्यसैले यो घरको हेरचाह अर्को बुद्ध वा पशुपतिनाथले गरिदिने दिने हैन। हामी आफैले गर्ने हो। अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो! ▶वेबसाईट: http://bibeksheelnepali.com अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो! किनकि यदि यो देश ढले, हामी पनि यसै साथ ढल्छौँ। Be the change you seek. Become a Bibeksheel Nepali. फोन गर्नुहोस्: 98511-49214 ईमेल गर्नुहोस्: info@bibeksheelnepali.com