भारतका युवा किन सडकमा आए ? From Neha Bora to Dhruv Rathee | Sudheer Sharma
Sudheer Sharma
0:00 / 0:00
भारतका युवा किन सडकमा आए ? From Neha Bora to Dhruv Rathee | Sudheer Sharma
47 628 просмотров · 1 дн. назад
Sudheer Sharma
130 тыс. подписчиков
47 628 просмотров · 1 дн. назад
Neha Bora, Abhijit Dipke, Dhruv Rathee: Why have they converged in one movement?
» Subscribe to our channel: / @sudheerktm1
भारतमा चर्किएको युवा आन्दोलनका क्रममा मुख्य तीनवटा अनुहारहरु चर्चामा आएका छन् : नेहा बोरा, अभिजित दिप्के र ध्रुव राठी । उनीहरु फरकफरक पृष्ठभूमिबाट आएका हुन् । तर अहिले किन एउटै आन्दोलनमा होमिएका होलान् ?
भारतीय युवाहरू यसरी फेरि सडकमा आउनुको खास कारण के हो ? अनि भारतमा युवा आन्दोलन चर्किनासाथ त्यसलाई किन गत बर्ष नेपालमा भएको जेनजी विद्रोहसँग बारम्बार तुलना गरिन्छ ? दुई देशका यी आन्दोलनमा के–के समानता छन् ? के–के असमानता ?
मैले यो भिडियोमा यिनै बिषयहरु केलाएको छु ।
#delhiprotest #nehabora #abhijitdipke #dhruvrathee #cockroach #cockroachjantaparty #gyaneshkumar #indiapolitics #genz #genzprotest #nepalgenzprotest #indianepal #indiayouth
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Editor: Bishnu Kafle
Camera: Hritik Singh Thakuri
» And, please stay in touch:
Facebook: / sudheerktm
Tiktok: / sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: / sudheerktm
» Subscribe to our channel: / @sudheerktm1