भोजपुरदेखि धरानसम्म Electric गाडीमा 😱 | यति धेरै ठाउँ पार गर्दै पुगियो धरान! | पूरा यात्रा Vlog
भोजपुरे ठिटो
0:00 / 0:00
भोजपुरदेखि धरानसम्म Electric गाडीमा 😱 | यति धेरै ठाउँ पार गर्दै पुगियो धरान! | पूरा यात्रा Vlog
50 просмотров · 2 дн. назад
भोजपुरे ठिटो
58 подписчиков
50 просмотров · 2 дн. назад
भोजपुरबाट Electric गाडीमा धरानसम्मको यो रमाइलो यात्रा Vlog मा मसँगै पूरा यात्रा गर्नुहोस्। 🚐⚡
यस यात्रामा हामीले पार गरेका प्रमुख ठाउँहरू:
📍 भोजपुर
📍 देउराली पानी ट्याङ्की
📍 एलम्बर चोक
📍 श्यामसिला
📍 हिले भञ्ज्याङ
📍 तिवारी भञ्ज्याङ
📍 प्याउली बजार
📍 जरायोटार
📍 रानीटार
📍 लेगुवा पुल
📍 अरुण नदी
📍 लेगुवा बजार
📍 पाख्रीबास बजार
📍 धनकुटा
📍 हिले बजार
📍 तुम्बा चोक
📍 मूलघाट
📍 तमोर नदी
📍 मूलघाट बजार
📍 भेडेटार
📍 धरान बजार
यी सबै ठाउँका बजार, बाटो, नदी, पहाड र बाटोमा देखिएका विभिन्न दृश्यहरू भिडियोमा देखाउँदै र ठाउँहरूको नाम बताउँदै गएको छु। साथै, भोजपुरदेखि धरानसम्म Electric गाडीमा पुग्न कति समय लाग्यो? त्यो पनि भिडियोमा थाहा पाउनुहुनेछ। ❤️
भिडियो मन परेमा Like 👍 Comment 💬 Share ↗️ र Subscribe 🔔 गरिदिनुहोला।
तपाईंलाई यो यात्राको कुन ठाउँ सबैभन्दा रमाइलो लाग्यो? कमेन्टमा लेख्नुहोस्। ❤️
🔥 Hashtags
#BhojpurToDharan #ElectricGadi #ElectricVehicle #NepalTravel #TravelVlog #NepaliVlog #Bhojpur #Dharan #Dhankuta #Pakhribas #Hile #Leguwa #Mulghat #Bhedetar #NepalVlog