Перейти к содержимому

परमेश्वरले चुनिएका मानिसहरूले किन भोग्छन् यी ५ कठिन पीडाहरू? बाइबलको गोप्य संकेत!

Bible Ko Katha

0:00 / 0:00

परमेश्वरले चुनिएका मानिसहरूले किन भोग्छन् यी ५ कठिन पीडाहरू? बाइबलको गोप्य संकेत!

52 382 просмотра · 5 месяцев назад
Bible Ko Katha
30,4 тыс. подписчиков
52 382 просмотра · 5 месяцев назад
जय मसीह 🙏 आजको प्रस्तुती अन्त्यसम्म हेरेर हामीसँग रहनु भएकोमा हृदयदेखि धन्यवाद! के तपाईंले कहिल्यै महसुस गर्नुभएको छ कि तपाईं जति धेरै परमेश्वरको नजिक जाने प्रयास गर्नुहुन्छ, उति नै धेरै कठिनाइहरू आउँछन्? किन केही मानिसहरूको जीवन अरूको भन्दा बढी कठिन हुन्छ? (Why Do God’s Chosen People Go Through These 5 Difficult Sufferings?) यस भिडियोमा हामी बाइबलका अनुसार ती ५ गहिरा पीडाहरूको बारेमा चर्चा गर्नेछौं, जुन अक्सर परमेश्वरले चुनिएका मानिसहरूले मात्र भोग्नुपर्छ। यदि तपाईंले पनि यी संघर्षहरू भोगिरहनुभएको छ भने, सम्झनुहोस्, तपाईंको पीडा व्यर्थ छैन, यो परमेश्वरको एउटा ठूलो योजनाको हिस्सा हो। *🙏 सहयोग गर्न चाहनु हुन्छ भने https://biblekokatha.blogspot.com/p/b... *🔔 Follow & Connect With Us: 📘 Facebook:   / biblekokatha   🎵 TikTok:   / biblekokatha   🌐 Website: https://biblekokatha.blogspot.com/ 📧 Email: bijaystha1012@gmail.com यदि आजको प्रस्तुतीले तपाईंको मन छोयो वा प्रेरणा दियो भने, कृपया तलको कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र हामीलाई बताउनुहोस्, अर्को भिडियोमा कुन कथा वा शिक्षा सुन्न चाहनुहुन्छ। 👍 भिडियो मन पर्‍यो भने Like च्यानल Subscribe र Bell Icon 🔔 दबाउन नबिर्सनुहोस् | ताकि हामीले ल्याउने नयाँ बाइबलका कथा वा शिक्षा तपाईंले कहिल्यै नछुटाउनु होस्। 🙏 प्रभु येशूको अनुग्रह र शान्ति सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। फेरी भेटौँला अर्को रोचक video सँग Bible Ko Katha मा। 🌿 📝 NOTE: यहाँ तपाईंले बाइबलका वास्तविक घटनाहरू कथानक रूपमा सुन्न र हेर्न सक्नुहुन्छ। यहाँ प्रकाशित गरिने प्रसंगहरु अङ्ग्रेजी बाइबलहरू, हिब्रु बाइबल, हनोकको पुस्तक र विद्वानहरूका भनाइको आधारमा तयार गरिएको हुनाले, केही प्रसंग सामान्य धारणा भन्दा फरक सुनिन पनि सक्छन्। यहाँ प्रयोग भएका फोटो, भिडियो र आवाजहरू AI प्रविधिबाट तयार पारिएका हुन्। #ChosenByGod #ChristianNepali #BibleTruth #FaithTest #SpiritualJourney #chosenone #BibleKoKatha #NepaliBible #BibleStoriesInNepali #BookOfEnoch #NepaliChristian #BibleInNepali #NepaliVoiceOver #BibleStories #Jesus #God #HolyBible #BiblicalStories #BibleStudyNepali #NepaliReligion #FaithStories Become a member of Bible Ko Katha and enjoy exclusive perks:    / @biblekokatha