Перейти к содержимому

लोक सेवा तयारी र कजेलको पढाई संग संगै अधी बढाउने तरिका सिक्नुस् || Bishnu Brawa Sapkota

Bishnu Prawa Sapkota

0:00 / 0:00

लोक सेवा तयारी र कजेलको पढाई संग संगै अधी बढाउने तरिका सिक्नुस् || Bishnu Brawa Sapkota

8 511 просмотров · 8 месяцев назад
Bishnu Prawa Sapkota
135 тыс. подписчиков
8 511 просмотров · 8 месяцев назад
लोक सेवा तयारी र कजेलको पढाई संग संगै अधी बढाउने तरिका सिक्नुस् || Bishnu Brawa Sapkota ➤भिडियोको बारेमा आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा हामीले लोक सेवा आयोगको परीक्षाको तयारी कसरी गर्ने संग संगै कलेजको पढाईलाई प्रभावकारी रुपमा कसरी अगाडि बढाउने भन्ने बारेमा प्रकाश पार्ने प्रयास गरेको छु । ➤मेरो बारेमा म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद । ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭 ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧 𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦   / bisnuprawa   𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤   / bishnuprawa   Twitter   / bisnuprawa   ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭 ➤©®:bishnu prawa sapkota ➤ Tags #bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari ➤ Keywords लोक सेवा तयारी, कजेलको पढाई, तरिका सिक्नुस्, Bishnu Brawa Sapkota,लोक सेवा तयारी,लोक सेवा तयारी कसरी गर्ने,लोक सेवा आयोग तयारी pdf, लोक सेवा आयोगको तयारी कक्षा,लोक सेवा आयोग तयारी,गोरखापत्र लोक सेवा तयारी,नेपाली लोक सेवा आयोग तयारी,लोक सेवा तयारी कक्षा,लोक सेवा तैयारी,शाखा अधिकृत, नायब सुब्बा, खरिदार तयारी, बैङ्किङ्, संस्थान