Перейти к содержимому

मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ समेत छैन | मत्ती ८:२० को गहिरो अर्थ | Atmik Awaz ✝️🛐

Atmik Awaz

0:00 / 0:00

मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ समेत छैन | मत्ती ८:२० को गहिरो अर्थ | Atmik Awaz ✝️🛐

254 просмотра · 2 недели назад
Atmik Awaz
4,42 тыс. подписчиков
254 просмотра · 2 недели назад
मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ समेत छैन | मत्ती ८:२० को गहिरो अर्थ | Atmik Awaz ✝️🛐 - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - - सम्पूर्णमा जय मसिह आत्मिक आवाज युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौ। हामीले यस युट्युब च्यानल मार्फत बाइबलीय साँचो शिक्षा तथा सिद्धान्तमा आधारित विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने गर्दछौँ। यसै क्रममा आज पनि मत्ती ८: २० पद को गहिरो व्याख्यालाई लिएर आएका छौं । “स्यालका दुला र आकाशका चराचुरुङ्गीहरूका गुँड़ हुन्छन्, तर मानिसको पुत्रको निम्ति शिर ढल्काउने ठाउँ पनि छैन।” — मत्ती ८:२० येशूले यस्तो कुरा किन भन्नुभयो? के उहाँसँग साँच्चै बस्ने ठाउँ थिएन? “मानिसको पुत्र” भन्नुको गहिरो अर्थ के हो? अनि यो वचनले आज हामीलाई चेलापन, त्याग, सुविधा र येशूलाई पछ्याउने विषयमा के सिकाउँछ? यस भिडियोमा मत्ती ८:२० लाई यसको बाइबलीय, ऐतिहासिक र आत्मिक सन्दर्भसहित गहिराइमा बुझ्ने प्रयास गरिएको छ। येशूलाई पछ्याउनु भनेको केवल आशिष् र सुविधा खोज्नु होइन; उहाँको मार्ग, उहाँको त्याग र उहाँको इच्छालाई पछ्याउनु पनि हो। 📖 बाइबल पद: मत्ती ८:२० यस्तै किसिमका गहिरा बाइबल अध्ययन, पदको व्याख्या र आत्मिक सन्देशका लागि आत्मिक आवाज यू ट्यूव च्यानललाई Subscribe गर्नुहोस्। 🙏 भिडियो मन परे Like, Share र Comment गर्न नभुल्नुहोस्। धन्यवाद जय मसिह 🙏 आत्मिकआवाज मत्ती८२० बाइबलव्याख्या येशूख्रीष्ट बाइबलअध्ययन बाइबलअध्ययन येशू चेलापन ख्रीष्टियनसन्देश आत्मिकसन्देश BibleStudy Matthew820 JesusChrist