Перейти к содержимому

ताली देउ ताली देउ taali deu taali deu

DREAM HOUSE

0:00 / 0:00

ताली देउ ताली देउ taali deu taali deu

232 просмотра · 4 месяца назад
DREAM HOUSE
64 подписчика
232 просмотра · 4 месяца назад
जीवनमा सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ, र त्यसमा विद्यालयको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। विद्यालय केवल अंक र अक्षर सिक्ने ठाउँ मात्र होइन। त्यसैले यसलाई गुरुकुल, विद्या मन्दिर र विद्यालय परिवार भनिएको हो। यही स्थानमा मानव जीवनचक्रको विकासक्रमसँगै वर्तमान प्रकृति, संस्कृति र संस्कारको ज्ञान प्राप्त हुन्छ, र मानवीय चरित्र निर्माणको आधार तयार हुन्छ।