🌾 दशैँमा धान काट्ने चटारो 😱 राति ३ बजे उठेर धान काट्न गयौँ | गाउँघरको रमाइलो | नुवाकोट लिखु–४ ❤️🇳🇵
Nuwakote Rider 🇳🇵
0:00 / 0:00
🌾 दशैँमा धान काट्ने चटारो 😱 राति ३ बजे उठेर धान काट्न गयौँ | गाउँघरको रमाइलो | नुवाकोट लिखु–४ ❤️🇳🇵
37 просмотров · 1 день назад
Nuwakote Rider 🇳🇵
1,99 тыс. подписчиков
37 просмотров · 1 день назад
दशैँको रमाइलो गाउँघरमै 😍🌾 दशैँको बेला गाउँ आएर हामी राति ३ बजे नै उठेर धान काट्न गयौँ। खेतबारीमा परिवारसँग मिलेर धान काट्दाको रमाइलो, गाउँले जीवन, खेतमै बसेर खाना खाएको पल र गाउँघरको मिठो सम्झना आजको भिडियोमा समेटेका छौँ। ❤️🙏
सहरको व्यस्त जीवनभन्दा गाउँघरको आफ्नै आनन्द हुन्छ। दशैँमा तपाईंहरू गाउँ आउनुभयो भने के–के गर्नुभयो नि? 🤗 कमेन्टमा लेख्नुहोला।
📍 स्थान: नुवाकोट, लिखु गाउँपालिका–४
भिडियो मन परेमा Like 👍, Comment 💬, Share 🔄 र Subscribe 🔔 गर्न नभुल्नुहोला।
Hashtags:
#दशैँ #धानकाट्नेचटारो #नुवाकोट #लिखु४ #गाउँघरकोरमाइलो #NepaliVillageLife #DashainVlog #RiceHarvesting #NepaliVlog #VillageLife