Перейти к содержимому

कुवेतबाट मासिक सयौं महिलाहरुको उद्दार गर्नुपर्छ| Nepali in Kuwait | Interview with Ghanshyam Lamsal

Sajha Sabal Media

0:00 / 0:00

कुवेतबाट मासिक सयौं महिलाहरुको उद्दार गर्नुपर्छ| Nepali in Kuwait | Interview with Ghanshyam Lamsal

8 243 просмотра · 1 г. назад
Sajha Sabal Media
131 тыс. подписчиков
8 243 просмотра · 1 г. назад
Camera: Anil Adhikari Interview by: Anil Adhikari | Ramji Bagale Interview Location: Nepal Embassy in Kuwait Interviewer: Ghanshyam Lamsal | Ambassador Kuwait 🇳🇵 कुवेतमा नेपाली श्रमिकहरूको अवस्था राजदूत लम्सालका अनुसार, कुवेतमा हाल १ लाखभन्दा बढी नेपालीहरू विभिन्न क्षेत्रमा कार्यरत छन्, जसमा घरेलु कामदारदेखि स्वास्थ्यकर्मीहरू समेत समावेश छन्। पछिल्लो १० महिनामा ७५९ घरेलु कामदारहरूलाई उद्धार गरी नेपाल फर्काइएको छ। साथै, हजारौं कामदार भिसा आवेदन स्वीकृत गरिएको छ र हजारौंको संख्यामा राहदानी नवीकरण वा नयाँ जारी गरिएको छ । --- बिशेष गरि अन्तर्वार्तामा कुवेतमा रहेका नेपालीहरुको समस्या र दुतावासको भूमिकाबारे उठेका प्रश्नहरुको गम्भीर समिक्षा गरिएको छ । नेपाली श्रमिकहरुको समस्या समाधानको लागि दुतावासको भूमिकामा प्रश्नहरु गरिएका छन् । #NepaliWorkersInKuwait #KuwaitNepalEmbassy #GhanshyamLamsal #NepaliAmbassadorKuwait #NepalKuwaitRelations #BaideshikRojgar #NepaliMigrantWorkers #KuwaitNewsNepal #NepaliEmbassySupport #KuwaitVisaNepal #ForeignEmploymentNepal #NepaliWorkersRescue #NepaliLabourRights #KuwaitUpdatesNepal #MigrantWorkersNepal --- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ । यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो । Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our News Website: http://sajhasabal.com/ Our News Website: http://sajhajobs.com/ Our Mobile app: https://play.google.com/store/apps/de... Our Facebook Page :   / satabipress   अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला https://www.youtube.com/c/SajhaSabal/... Copyright © SajhaSabal