Перейти к содержимому

Loksewa Writing Secrets | लेखनशिपका धुरन्धर Mahesh Koli Sir सँग | Pampas Podcast Ep. 1

Pampas Spotlight (P Podcast)

0:00 / 0:00

Loksewa Writing Secrets | लेखनशिपका धुरन्धर Mahesh Koli Sir सँग | Pampas Podcast Ep. 1

6 396 просмотров · 4 дня назад
Pampas Spotlight (P Podcast)
182 подписчика
6 396 просмотров · 4 дня назад
लोकसेवा Written Paper मा राम्रो उत्तर कसरी लेख्ने? उत्तर सबैले लेख्छन्, तर नम्बर किन सबैको आउँदैन? यही विषयमा लेखनशिपका धुरन्धर Mahesh Koli Sir सँग गरिएको विशेष कुराकानी यस Podcast मा प्रस्तुत गरेका छौँ। 🎙️ यस Episode मा हामीले: लोकसेवा Written Paper को सही लेखन शैली उत्तरलाई आकर्षक र प्रभावकारी बनाउने तरिका विद्यार्थीले गर्ने Common Mistakes Handwriting र Presentation को भूमिका First Paper र Second Paper तयारी नपढेको प्रश्न आएमा कसरी लेख्ने? कम समयमा प्रभावकारी तयारी कसरी गर्ने? Examiner को नजरमा उत्तर कसरी फरक देखाउने? जस्ता महत्वपूर्ण विषयमा खुलेर कुराकानी गरेका छौँ। यदि तपाईं Loksewa, NASU, Kharidar वा अन्य Written Exam को तयारी गर्दै हुनुहुन्छ भने यो Podcast तपाईंका लागि उपयोगी हुन सक्छ। 🎙️ Guest: Mahesh Koli Sir 📺 Channel: Pampas Spotlight 🎬 Episode: 1 पूरा भिडियो हेर्नुहोस्, मन परे Like, Comment, Share & Subscribe गर्न नभुल्नुहोस्। यस्तै उपयोगी Podcast, Quiz र Educational Content का लागि Pampas Spotlight लाई Subscribe गर्नुहोस्। #MaheshKoliSir #PampasPodcast #PampasSpotlight #Loksewa #LoksewaPreparation #LoksewaWriting #WrittenExam #Lekhanship #NASU #Kharidar #PampasEducation #PodcastNepal