Перейти к содержимому

IMPORTANCE of Montessori School | PUSHPA RIJAL | SHIKSHAPATI | SHOBHA SAUD

शिक्षापाटी नेपाल

0:00 / 0:00

IMPORTANCE of Montessori School | PUSHPA RIJAL | SHIKSHAPATI | SHOBHA SAUD

124 просмотра · 9 дн. назад
शिक्षापाटी नेपाल
233 подписчика
124 просмотра · 9 дн. назад
#shikhapati #naulocreation #ep6 “शिक्षापाटी” – नेपालको शिक्षा प्रणाली र आजको आवश्यकतामा आधारित पोडकाष्ट कार्यक्रम हो | नौलो क्रियशनको प्रस्तुती र शोभा साउद द्वारा सञ्चालित एक ज्ञानमूलक तथा प्रेरणादायी शैक्षिक कार्यक्रम हो। यो कार्यक्रमले नेपालको शिक्षा प्रणाली, वर्तमान आवश्यकता, तथा सिकाइको बदलिँदो स्वरूपलाई गहन रूपमा उजागर गर्छ। कार्यक्रमले विद्यार्थी, अभिभावक, शिक्षक, तथा नीति निर्माताहरू बिच शिक्षाका बिषयमा छलफल गर्ने उद्देश्यसहित वास्तविक कथाहरू, विज्ञको दृष्टिकोण, र व्यावहारिक मार्गदर्शन प्रस्तुत गर्दछ। परम्परागत सिकाइ मूल्यदेखि लिएर आधुनिक शिक्षण विधिसम्म, शिक्षापाटीले समाज र राष्ट्रको भविष्य निर्माणमा शिक्षाको भूमिका के हुन्छ भन्ने विषयमा सन्तुलित दृष्टि दिन्छ। Guest PUSHPA RIJAL Moderator Shobha Saud Camera / Edit Roshan Bhatta Studio NK Studio Social Media NK Studio Naulo Creation Team Contact for Marketing +977 9848798003 nkstudionepal1@gmail.com Creative Head NaRen Bhattarai Copyright ©naulonepal ©shikshapati