मेरो जीवन साथी / Nepali christian love song .
Alex & Alkana
0:00 / 0:00
मेरो जीवन साथी / Nepali christian love song .
224 просмотра · 7 мес. назад
Alex & Alkana
486 подписчиков
224 просмотра · 7 мес. назад
नेपाली ख्रीष्ट्यन संगित ।
मेरो जीवन साथी ।
lyric Alex
made with Suno .
song detail full lyric
[Verse 1]
मेरो जीवनको सहयात्री
थाक्दा सहारा हात समाइदिने
रुँदा आँसु पुछिदिने
त्यो मुस्कान मेरो घर
परमेश्वरको अगाडि
प्रतिज्ञा गरेका ती दिन
तिम्रो नामसँगै लेखिएको
मेरो सबै भोलि
[Chorus]
मेरो जीवनको सहयात्री
मेरो जीवन साथी
तिमीलाई माया गरिरहन्छु
जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो
त्यो प्रेममा तिमीलाई अँगालिरहन्छु (ओह)
उहाँले जोड्नुभएको बन्धन
कसैले छुटाउन सक्दैन
उहाँले सिकाएको माया बोकेर हिँड्छौं सँगै जीवनभर
[Verse 2]
भुलिन्छन् साना कुरा
क्षमा गर्दै फेरि अँगालोमा
तिम्रो प्रार्थनाको छायाँमा
शान्ति पाइरहन्छु म
हातमा हात समाएर
उही मार्ग पछ्याउँदा
आशिष का ती कदमहरू
लेखिँदैछन् हाम्रो कथा
[Chorus]
मेरो जीवनको सहयात्री
मेरो जीवन साथी
तिमीलाई माया गरिरहन्छु
जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो
त्यो प्रेममा तिमीलाई अँगालिरहन्छु
उहाँले जोड्नुभएको बन्धन
कसैले छुटाउन सक्दैन
उहाँले सिकाएको माया बोकेर हिँड्छौं सँगै जीवनभर
[Bridge]
आसुँ र हासो दुबैमा
तिमी सँगै
प्रभु बीचमा (ओह yeah)
विश्वासकै एउटै बाटो
हिँडिरहूँ तिम्रो हात समाईकन
[Chorus]
मेरो जीवनको सहयात्री
मेरो जीवन साथी
तिमीलाई माया गरिरहन्छु
जसरी ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो
त्यो प्रेममा तिमीलाई अँगालिरहन्छु
उहाँले जोड्नुभएको बन्धन
कसैले छुटाउन सक्दैन
उहाँले सिकाएको माया बोकेर हिँड्छौं सँगै जीवनभर