Перейти к содержимому

Ridhela Dolme Rila Sherpa Traditional Shabdro dance Video by DSFI Channel 2022

Dendi Sherpa / Save the culture

0:00 / 0:00

Ridhela Dolme Rila Sherpa Traditional Shabdro dance Video by DSFI Channel 2022

70 421 просмотр · 4 года назад
Dendi Sherpa / Save the culture
5,35 тыс. подписчиков
70 421 просмотр · 4 года назад
Audio recording, dance training, Video shooting Editing, and directing by Dendi Sherpa by DSFI Channel Artist of Dolkha Shyama Nepal 2022. Vocals by ; Mr. Dendi Sherpa {Thaktok Mrs. Yangji Sherpa Mrs. Dawa Lhamu Sherpa {Thaktok Miss. Pasang Doma Sherpa Name of Dancer; Mr. Dendi Sherpa {Lama Mr. Dawa Sonam Sherpa {Pinasa Mr. Mingma Nurbu Sherpa {Thaktok Mr. Mingma Dorje Sherpa {Pinasa Mr. Nurbu Sherpa {Khampache Mr. Rinji Sherpa {Gole Mr. Da Furi Sherpa {Khampache Miss. Pasang Yangji Sherpa {Garja Miss. Pasang Diki Sherpa {Lama Miss. Mingmar Lhamu Sherpa Thaktok Miss. Lhakpa sangmu Sherpa Salaka Miss. Kar Deli Sherpa {Lama Miss. Mingma Lhamu sherpa {Khambache Miss. Kinji Sherpa {Lama Miss. Ngima Sherpa {Gole Miss. Yangji Sherpa {Chawa Miss. Pasang Lheki Sherpa {pinasa Tashi Delek Dear youtube channel viewers, from DSFI Channel wold like to show about how to practice our Sherpa language, Buddha dharma, traditional Sherpa culture song, dance, music and different entertainment videos etc. विशेषगरि हम्रा शेर्पा समुदयम पुरान तथ नव पुस्ताहरू बाट टाढिँदै गइरहेका शेर्पाहरुको विशिष्ट पहिचानलाई संरक्षण सम्वर्द्धन र विकसित रुपमा प्रबर्द्धन गर्न र अहीलेका नव पुस्त हरूको लागी पुरान तथ नयाॅं कलाहरू मिडिया बाट प्रसरण गर्नले हाम्रो शेर्पा संस्कृतीको मतृ भाष, नाचगान बद्या वाधान हरू कोस्तो हुन्छ भन्ने विषयमा थाहानै नभएका हरूले पनि Youtube म Video खोजेर हेरीसके पश्चत सजीलै सिक्न सक्ने उद्देश्य राखेको हो । समाय अनुसार आधुनिक शैलीमा हाम्रा मतृ भाषा, धर्म, संस्कृती, रितीरिवाज र हम्रो आफ्नो मौलिक पहिचान लाई जगेर्ना गराउनका निम्ती म देन्डी शेर्पाले 1985 देखी शे्र्पा गीतको खोजी गर्न सुरूवात गरेको हो। आफ्नो अमुल्य समायलाई खेरा नफालौ यस च्यानालमा भएका शेर्पा संस्कृतीको नाच, गीत बध्याबादन, सम्भोट लीपी, पाठ् पुजा, र अन्या धेरै कुर हरू सजीलै सिक्न सक्नु हुनेछ र सिकेर हाम्रो शेर्पाहरूको जुनै सुकै चाढपर्भ मा तपाईले सिकनु भएका सिपहरू पर्योग गरेर मनरंजन लिनु सक्नु हुनेछ। के तपाईहरू कसैले YouTube मा DSFI Channel को च्यानाल मा SUBSCRIBE गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियोहरू हेर्नका लागी, हाम्रो शेर्पाको भाषा, धर्म, गीत, बाध्यबादन र सॅंसकृतीहरू साजीलै सिक्नका लागी चॅडै SUBSCRIBE गर्नुहोला। SUBSCRIBE भनेको तपाई पनि यो च्यानाल मा मेम्बार हुनु हो । SUBSCRIBE गर्नका लागी तपाईले YOUTUBE मा आफ्नो account खोल्नु पर्छ र account खोले पछी तपाईले मन परेको जुनैसुकै भिडीयो हरूलाई SUBSCRIBE, like र comment हरू गर्न पउनु हुनेछ, अन्याथ Youtube मा भएका कती भिडीयोहरू मेम्बारले बाहेक अरूले हेर्न पाउनु हुने छैन। हाम्रो शेर्पा भाषाका यस्ता विभिन्न नयाॅ भिडीयो फिल्म हेर्नका लागि यो Channel मा Subscribe गर्न नभुलनु होला, यदी subscribe गरेको छैन भने तपाईले नयॅ भिडीयोहरू राखेको थाहा पौदैन । हाम्रो शेर्पाको भाषा, धर्म, सॅंसकृती हरूलाई तपाई हामी शेर्पालेनै सधैं माया गर्नु पर्छ। सोच बदल्नुस् खुशी आफै मिल्छ, स्वभाव बदल्नुस् इज्जत आफै मिल्छ, कसैको पाउ पर्न जरुरी छैन, बाटो सहि रोज्नुहोस् गन्तव्य आफै मिल्द छ । यस च्यानल मा रहेका कुनै पनि Video हरु copy वा Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम अमुसार कारबाही गरीने छ, तेसैले यो च्यानालमा भएको भिडीयोहरू अरू च्यानालमा नराख्नु होला। यस Dendi Sherpa को भिडीयो च्यानाल मा Subscribe लाईक, सेयर र कमेन्टहरुका गर्नुहुने मित्रजन हरू सबैलाई धेरै-धेरै धन्यवाद । Thanks For Watching. Audio and Video by Dendi Sherpa Video Published by DSFI Channel Jul05/2022 6917 43rd. Ave. 1st Floor Woodside, NY 11377 USA Email: dsfoundationinc@aol.com Contact no. 1347 803 0394