हामी आफै आफ्नो बाटो किन छेक्छौँ ? / @asmitavoice
Asmita's Voice
0:00 / 0:00
हामी आफै आफ्नो बाटो किन छेक्छौँ ? / @asmitavoice
28 просмотров · 2 недели назад
Asmita's Voice
155 подписчиков
28 просмотров · 2 недели назад
#asmitavoice #subscribers #subscribemychannel #ras
Psychology, Neuroscience, Attention, Habit, Neuroplasticity र Spirituality का कुराहरू गर्यौँ।
विवाह (Marriage)
• पुरानो Pattern: ससाना मतभेद हुनेबित्तिकै "हाम्रो डिभोर्स हुनुपर्छ" वा सम्बन्ध तोड्ने धम्की दिनु।
• Belief: "कुनै पनि दिन मलाई छाडिनेछ, त्यसैले पहिले नै म पन्छाउँछु।"
• Awareness & New Action: "मतभेद सामान्य हुन्। म भाग्नुको साटो शान्त भएर संवाद गर्न सक्छु।"