Yekahoro Maya | Shankar Dev | New Nepali Song | Hit Music Hub | Music Video #song
Hit Music Hub
0:00 / 0:00
Yekahoro Maya | Shankar Dev | New Nepali Song | Hit Music Hub | Music Video #song
106 просмотров · 2 недели назад
Hit Music Hub
157 подписчиков
106 просмотров · 2 недели назад
एकहोरो माया | Shankar Dev | New Song | Hit Music Hub | Music Video | Tharu Song | Nepali Song | Hindi Song #song
शब्द रचनाः शंकर देव सि.टी.
Crush Love Song:
[मुखडा :]
एकहोरो माया रहेछ,बल्ल थाहा भो,
म मात्रै यादमा मरेछु, बल्ल थाहा भो ।
म भने उसकै मायामा तड्पी रहन्छु,
उ भने अर्कैसँग रमाई हिँड्छ,
बल्ल थाहा भो ।
एकहोरो माया रहेछ, बल्ल थाहा भो,
म मात्रै यादमा मरेछु, बल्ल थाहा भो ।
[अन्तरा १ :]
उसकै लागि सपना सजाएँ,
उसकै नाममा समय बिताएँ,
छातीभित्र उसको तस्वीर राखी,
आँखाभरि उसकै रूपअ सजाएँ ।
मैले त उसलाई भगवान् सम्झेँ,
उसकै खुशीलाई आफ्नो खुशी ठानेँ,
तर मेरो आँसुको मूल्य रहेनअ छ,
माया मेरो एक्लै रहेछ,
बल्ल थाहा भो ।
[मुखडा :]
एकहोरो माया रहेछ, बल्ल थाहा भो,
म मात्रै यादमा मरेछु, बल्ल थाहा भो ।
[अन्तरा २ :]
रातदिन उसकै याद आउँछ,
निद्राले पनि साथ छोडी जान्छ,
उनि आउने आसै आसामा,
यो मन पागलझैँ बाटो हेर्छ ।
म सोच्थेँ ऊ पनि रोएकी होली,
मेरो यादमा ऊ पनि हराएकी होली,
तर ऊ त अर्कैको अङ्गालोमा रमाई,
हाँस्दै हिँडि रहेकी रैछ,
बल्ल थाहा भो ।
[मुखडा :]
एकहोरो माया रहेछ, बल्ल थाहा भो,
म मात्रै यादमा मरेछु, बल्ल थाहा भो ।
[अन्तरा ३ :]
माया गर्छु भनेर कसम खाईथी,
त्यो कसम त झुटो रहेछ,
बल्ल थाहा भो ।
तिमी मेरो मुटु हौ भन्थी,
तिमी मेरो जिन्दगी हौ भन्थी,
मेरो शिरको कसम खान्थी ।
ती सब त झुटो रहेछ,
बल्ल थाहा भो ।
मुटु दिएँ, माया दिएँ,
जिन्दगी नै सुम्पि दिएँ,
बदलामा दोस पाएँ,
बल्ल थाहा भो ।
[अन्तिम मुखडा :]
एकहोरो माया रहेछ, बल्ल थाहा भो,
म मात्रै यादमा मरेछु, बल्ल थाहा भो ।
म भने उसकै मायामा तड्पी रहन्छु,
उ भने अर्कैसँग रमाई हिँड्छ,
बल्ल थाहा भो ।
एकहोरो माया रहेछ, बल्ल थाहा भो,
म मात्रै यादमा मरेछु, बल्ल थाहा भो ।
[आउट्रो :]
हो... एकहोरो माया रहेछ...
बल्ल थाहा भो...
जसलाई आफ्नो सम्झेँ,
ऊ त कहिल्यै मेरो रहेनअ छ...
बल्ल थाहा भो...
एकहोरो माया रहेछ...
बल्ल थाहा भो...
Lyrics: Shankar Dev C.T.
Computer: Shankar Dev C.T.
यो गीत कसैको व्यक्तिगत चरित्रको हत्या गर्ने उद्देश्यले बनाइएको होइन । मनोरञ्जनको लागि मात्र बनाइएको हो । यदि कसैको व्यक्तिगत जीवनमा मेल खाएमा संयोग मात्र हुने छ ।
#HitMusicHub
#newtharusong
#TopTharumusicvideos
#Tharuculturalvideos
#SongscreatedbyShankarDev
#ShankarDevCT
#shankardev
#Hitmusics
#HitTharuSong
#TopTharuMusic
#songviral
#HindiSong
#NepaliSong
#hitmusichub
#Shankar
#Shankardevchaudhary
#Newsong
#viralsong
#tharusongs
#viral
#new
#song
.................................
Downloading this song and uploading it to any other channel is strictly prohibited. If found doing this, copyright law will apply.
#email: shankardevc@gmail.com
#mobile: +9779845065647