बुल्गेरिया जाने सोचमा हुनुहुन्छ? 🇧🇬 2026 मा आउनुअघि यो भिडियो हेर्नुहोस्!”now change rules
Nepali VLogger Abroad
0:00 / 0:00
बुल्गेरिया जाने सोचमा हुनुहुन्छ? 🇧🇬 2026 मा आउनुअघि यो भिडियो हेर्नुहोस्!”now change rules
1 333 просмотра · 1 месяц назад
Nepali VLogger Abroad
5,59 тыс. подписчиков
1 333 просмотра · 1 месяц назад
बुल्गेरिया जाने सोचमा हुनुहुन्छ? यो भिडियो अन्तिमसम्म हेर्नुहोस्!
यस भिडियोमा बुल्गेरियामा नेपालीहरूको भिसा किन ढिलो भइरहेको छ, बुल्गेरिया आएपछि कामको अवस्था कस्तो छ, एजेन्ट/दलालसँग व्यवहार गर्दा के कुरामा सावधान हुने, र बुल्गेरिया आउनुअघि कति खर्चको तयारी गर्नुपर्छ भन्ने विषयमा कुरा गरेको छु।🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧🇬
यदि तपाईं बुल्गेरिया आउने सोचमा हुनुहुन्छ वा पहिले नै बुल्गेरियामा हुनुहुन्छ भने यो जानकारी तपाईंका लागि उपयोगी हुन सक्छ। #bulgaria
👍 भिडियो मन परे Like गर्नुहोस्
💬 आफ्नो प्रश्न Comment मा लेख्नुहोस्
🔔 यस्तै Bulgaria सम्बन्धी जानकारीका लागि Nepali Vlogger Abroad लाई Subscribe गर्नुहोस्।
#NepaliVloggerAbroad #Bulgaria #NepaliInBulgaria #BulgariaVisa #BulgariaJobs #NepaliAbroad #Bulgaria2026 #NepaliVlog