Перейти к содержимому

समाजका गहना - आदरणीय जेष्ठ नागरिक तथा बुवाहरूको भव्य सम्मान कार्यक्रम 🙏❤️

Sangita Vlog

0:00 / 0:00

समाजका गहना - आदरणीय जेष्ठ नागरिक तथा बुवाहरूको भव्य सम्मान कार्यक्रम 🙏❤️

17 просмотров · 10 дней назад
Sangita Vlog
580 подписчиков
17 просмотров · 10 дней назад
​नमस्कार साथीहरू! 🙏 ​हाम्रा मार्गदर्शक, अनुभवका खानी एवम् आदरणीय जेष्ठ नागरिक तथा बुवाहरूको अमूल्य योगदानलाई कदर गर्दै कुशे औंशी (बुवाको मुख हेर्ने दिन) को पावन अवसरमा उहाँहरूलाई सम्मान गर्ने र आशीर्वाद ग्रहण गर्ने एउटा सानो प्रयास गरेका छौँ। ​हाम्रा बुवाहरू र जेष्ठ नागरिकहरूको अनुहारमा देखिएको यो मुस्कान र उहाँहरूको अमूल्य आशीर्वाद नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। उहाँहरूको सुस्वास्थ्य, दीर्घायु र सुखद जीवनको हार्दिक कामना गर्दछौँ। ​भिडियोलाई पूरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला र च्यानललाई Subscribe गर्न नबिर्सनुहोला! ❤️ ​भिडियो मन परेमा Like, Share र Comment गरिदिनुहोला।​#जेष्ठनागरिकसम्मान #बुवाकोमुखहेर्नेदिन #कुशेऔंशी #SeniorCitizenHonour #FathersDayNepal #NepaleseCulture #KusheAunshiSpecial #RespectElders #NepaliFestival #Blessings #FamilyFirst #Nepal