बाल्यकालको सम्झना, माइतीघरको सेरोफेरो तीज गीत - २०८३
Shyamgha Sange Didi Bohini
0:00 / 0:00
बाल्यकालको सम्झना, माइतीघरको सेरोफेरो तीज गीत - २०८३
7 866 просмотров · 1 месяц назад
Shyamgha Sange Didi Bohini
61 подписчик
7 866 просмотров · 1 месяц назад
गुरु पूर्णिमाको पवित्र अवसर तथा महान पर्वको हार्दिक मंगलमय शुभकामना! 🙏✨
यस विशेष दिनको अवसर पारेर चुडा, सन्तु, सन्तति दिदीबहिनी समितिको प्रस्तुतिमा तयार गरिएको हाम्रो नयाँ मौलिक तीज गीत युट्युबमार्फत यहाँहरू माझ सार्वजनिक गरेका छौँ। एकदमै छोटो समय र कुनै तयारी बिना हामी दिदीबहिनीहरूको आपसी भेटघाटमा रमाइलो गर्दै तयार पारेको म्युजिक भिडियो! पहिलो प्रयास भएकाले केही कमीकमजोरी हुन सक्छन्, तैपनि हाम्रो यो प्रयासलाई सबैले मन पराइदिनुहुनेछ भन्ने विश्वास छ।
हाम्रो बाल्यकालका सुनौला दिनहरू र प्यारो माइती गाउँको सेरोफेरोलाई समेटेर तयार पारिएको यो सांगीतिक कोसेलीले तपाईंहरू सबैको मन छुनेछ भन्ने पूर्ण अपेक्षा गरेका छौँ। दिदीबहिनीहरूको कला, संस्कृति र आपसी स्नेह झल्किने यो भिडियोलाई पूरा हेरेर साथ र माया दिनुहोला है!
#Shyamgha Sange Didi Bohini
#Teej2083
#TeejSong2083
#NewTeejSong2083
#Teej2026
#TeejSong2026
#NewNepaliTeejSongs2083
#TeejSong
#TeejGeet
#NepaliTeej
#NepaliTeejSong
#TeejDance
#Teej
#NepaliSong
#NepaliMusic
#NepaliCulture
#NepaliFestival
#TrendingNepali
#ViralTeejSongs2083
#TopTeejSongs
#NewNepaliSong
#MusicVideo