गाउँ बस्ती तराई - नेपाली ख्रीष्टिय भजन ५५० - Gaun Basti Tarai - Nepali Christian Bhajan 550
Nepali Isai Bhajan
0:00 / 0:00
गाउँ बस्ती तराई - नेपाली ख्रीष्टिय भजन ५५० - Gaun Basti Tarai - Nepali Christian Bhajan 550
4 916 просмотров · 5 дней назад
Nepali Isai Bhajan
744 подписчика
4 916 просмотров · 5 дней назад
गाउँ बस्ती तराई - नेपाली ख्रीष्टिय भजन ५५० | Gaun Basti Tarai - Nepali Christian Bhajan 550
जयमसीह!
नेपाली ख्रीष्टिय भजन पुस्तकको प्रसिद्ध भजन ५५० "गाउँ बस्ती तराई" (हाम्रो आशालाई जोगाई राखौँ) प्रस्तुत गरिएको छ। यो भजनले परमेश्वरको महिमा र उहाँको प्रेमलाई गाउँ, बस्ती र तराईका हरेक कुनाकाप्चासम्म पुर्याउने सन्देश दिन्छ।
सबैजनाले सुनेर परमेश्वरको आशिष् पाउनुहोस् र शेयर गरेर अन्य विश्वासीहरूमाझ पनि पुर्याइदिनुहोला।
Original Song
भजन नम्बर: ५५०
मुल गायन: राजेन्द्र स्याङ्बो र एलिया
एल्बम: हाम्रो आशालाई जोगाई राखौँ
हाम्रो च्यानललाई Subscribe गरी नयाँ नयाँ ख्रीष्टिय भजन, आराधना र भक्तिपूर्ण गीतहरूसँग जोडिनुहोला। धन्यवाद!
#NepaliChristianBhajan #Bhajan550 #GaunBastiTarai #NepaliGospelSong #ChristianHymn #NepaliWorship #RajendraSyangbo #गाउँबस्तितराई #HamroAashalaiJogaiRakhau #Nepaibhahanbooksong