Eps Topik Korean Language Class Chapter 31
DreamKorea
0:00 / 0:00
Eps Topik Korean Language Class Chapter 31
3 542 просмотра · Трансляция закончилась 2 недели назад
DreamKorea
211 тыс. подписчиков
3 542 просмотра · Трансляция закончилась 2 недели назад
All Class Admission Open) Online & Physical Both class हरु
✅ बिहान ६:०० – ७:०० बजे
Grammar Class (Advance Sanzeev sir)
✅ बिहान ७:०० – ८:०० बजे
Preparation Class
Chapter Revision
Grammar Revision
Exam Preparation ( Sanzeev sir)
✅ बिहान ८:०० – ९:०० बजे
Chapter 26 Class (Advance Sanzeev sir)
📱 Dream Korea App का सुविधाहरू
✅ Final UBT Set
✅ Final Chapter Set
✅ Question Bank Set
✅ Weekly Test
सुबिधा हरु
सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडियो प्राप्त गर्न सकिन्छ
अनलाइन तथा Physical क्लास मा Join हुनेले अरु कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ...
प्रत्येक हप्ता Dream Korea App को माध्यमबाट UBT परिक्षा (Class Test) गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ..
*Dream Korea App को माध्यमबाट EPS TOPIK परिक्षा मा आएका नयाँ नयाँ Question final UBT test हरु गर्न मिल्ने
केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि Online बाट क्लास लिन सकिन्छ ...
पढाई गर्दा गर्दै भिभिन्न कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ
सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन बाट जुनसुकै क्लास लिन सक्नु हुनेछ ...
टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ ....
कुनै एक कक्षा मा भर्ना भएपछि Exam सम्म हुने सबै कक्षा लिन सक्नुहुनेछ
अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ
9852677658(WhatsApp),023591658, 9765308000
Birtamod Jhapa Hicola road Jhapa studio 3rd floor (Dream Korea institute)