छोरा NASA मा काम गर्छ रे | Engineer Dai EP 01 | Nepali Stand-up Comedy
Ajaya Dhakal
0:00 / 0:00
छोरा NASA मा काम गर्छ रे | Engineer Dai EP 01 | Nepali Stand-up Comedy
99 просмотров · 1 дн. назад
Ajaya Dhakal
17 подписчиков
99 просмотров · 1 дн. назад
अमेरिकामा इन्जिनियर, घरमा फ्रिज डाक्टर।
पन्ध्र वर्ष अगाडि मैले "सबैभन्दा सजिलो बाटो" खोजेर इन्जिनियरिङ रोजेँ। IOE entrance को rank ले मेकानिकल दियो, अमेरिकाले biomechanics lab दियो, recession ले Texas दियो — अनि आमाले फ्रिज दिनुभयो।
यो कथा हरेक नेपाली परिवारको हो जसको छोरा बिदेशमा "ठूलो मेसिन" बनाउँछ, तर घरमा AC बिग्रिँदा फोन आउँछ।
तपाईंको आमाले तपाईंलाई के-के बनाउन लगाउनुभएको छ? Comment मा लेख्नुस्।
अर्को महिना: "दश वर्षपछि घर फर्किँदा"
यो video मेरो AI avatar ले बोलेको हो — आवाज, कथा र जोक सबै मेरै हुन्।
#NepaliComedy #StandUpComedy #NepaliStandUp #EngineerDai #NRN #Nepali #Comedy #Nepal