Перейти к содержимому

शिवभित्र शून्य | The Infinite Cosmic Loop | Original Song

Jagaran

0:00 / 0:00

शिवभित्र शून्य | The Infinite Cosmic Loop | Original Song

8 346 просмотров · 12 дней назад
Jagaran
1,48 тыс. подписчиков
8 346 просмотров · 12 дней назад
A profound tantric journey into the emptiness within Shiva “Shivabhitra Shunya.” A musical exploration of the dissolution of existence, the burning away of ego, and the endless journey of consciousness. From emptiness emerges sound. From sound arises silence. From silence comes primordial resonance. From resonance emerges mantra, and through mantra, the journey reaches Shiva — only to return once again to emptiness, where the beginning and the end become one. Shivabhitra Shunya is not simply a journey toward Shiva, but an exploration of the infinite space within — where sound dissolves into silence, identity dissolves into consciousness, and Shiva and Shunya become one. Lyrics: शून्यभित्र स्वर, स्वरभित्र मौन, मौनभित्र नाद, नादभित्र मन्त्र। मन्त्र गुन्जियो बनेर श्वास, श्वासभित्र चेत, चेतभित्र ध्यान, ध्यानभित्र शिव। शिवभित्र शून्य, शून्यबाट आकाश, आकाशतिर उठ्यो धुवाँ, धुवाँबाट धूनी, धूनीबाट भस्म, भस्मले सम्झायो मृत्यु, मृत्युले देखायो सत्य, सत्यले खोल्यो मुक्ति, मुक्तिले खोज्यो मन। मन भयो भस्म, भस्म भयो शून्य, शून्य भयो मौन! मौन भयो नाद! नाद भयो मन्त्र! मन्त्र भयो श्वास! श्वास भयो चेत! चेत भयो ध्यान! ध्यान भयो शिव! शिव भयो शून्य! शून्य भयो मन! मन भयो भस्म! भस्म भयो शून्य! शून्य भयो शिव! शिवको नाममा हरायो मन, मन हराउँदा बाँकी शून्य, शून्यभित्र सत्य, सत्यभित्र बाटो, बाटो हुँदै हिमाल, हिमालले बोलायो मौन, मौनले सुनायो नाद, नादले बोलायो शिव। शिवको श्वास आँधी, आँधीले चिर्यो आकाश, आकाशले ओढ्यो रात, रातले छोप्यो धूनी, धूनीले बोलायो भस्म, भस्मले बोलायो मृत्यु, मृत्युले बोलायो मुक्ति, मुक्तिले भेट्यो शिव। शिवलाई खोज्ने को? कोभित्र लुकेको मन? मनभित्र लुकेको डर, डरभित्र अहंकार, अहंकार भयो भस्म, भस्म हुँदै शून्य, शून्य भयो स्वर! स्वरबाट मौन! मौनबाट नाद! नादबाट मन्त्र! मन्त्रबाट श्वास! श्वासबाट चेत! चेतबाट ध्यान! ध्यानबाट भेटिए शिव! शिवमा फेरि शून्य! शून्यमा फेरि शिव! शिवमा फेरि मन! मनभित्र केही छैन! छैन केही बाँकी... बाँकी केवल मौन... मौनभित्र फेरि नाद... नादभित्र फेरि मन्त्र... मन्त्र गुन्जियो बनेर श्वास, श्वासभित्र बसेका शिव... शिवभित्र फेरि शून्य... शून्यभित्र फेरि स्वर... Credits: Original Song & Concept: Jagaran Lyrics: Jagaran Music & Vocals: AI-assisted production, directed and curated by Jagaran Visuals & Direction: AI-generated visuals, prompted and edited by Jagaran If you enjoyed this musical journey, don’t forget to Subscribe to the channel. Share your experience and any line that stayed with you in the Comments below. #shiva #omnamahshivaya #shivasongs #harharmahadev #pashupatinath #mahadev #shivasong