भिटामिन A र जुकाको औषधि खुवाउन गाउँ जाँदा | भेलात गाउँको यात्रा र गाजो मेलोको तयारी
Nita Village Life
0:00 / 0:00
भिटामिन A र जुकाको औषधि खुवाउन गाउँ जाँदा | भेलात गाउँको यात्रा र गाजो मेलोको तयारी
165 просмотров · 18 ч назад
Nita Village Life
213 подписчиков
165 просмотров · 18 ч назад
आजको भिडियोमा भिटामिन A तथा जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रमअन्तर्गत गाउँमा स्वास्थ्य सेवा दिन गएको दिनका रमाइला र वास्तविक अनुभवहरू समेटिएका छन्। ❤️
कार्तिक १७ र १८ गते सञ्चालन हुने भिटामिन A तथा जुकाको औषधि खुवाउने कार्यक्रममा महिला स्वास्थ्यकर्मीको रूपमा म बिनिता बोहरा आफ्नो गाउँनजिकै रहेको भेलात गाउँमा औषधि खुवाउन गएकी थिएँ। बालबालिकालाई औषधि खुवाउने स्वास्थ्य सेवाको काम सकेपछि आफ्नै ससुराबुबाको घर पनि पुगेँ।
त्यहाँ दाइ भोलिपल्टको गाजो सज्यौलो वनको मेलो काट्न जाने तयारीमा हुनुहुन्थ्यो। मेलोमा प्रयोग गर्ने हँसिया (आँसी) को धार लगाउँदै र तयार पार्दै गरेको देखेँ। त्यहीँबाट मैले पनि दाउराको भारी ल्याएँ।
एउटै दिनमा स्वास्थ्य सेवा, गाउँघरको यात्रा, परिवारसँगको भेटघाट र गाजो मेलोको तयारीसँग जोडिएका यस्ता वास्तविक पलहरू यस भिडियोमा हेर्न सक्नुहुन्छ।
हाम्रो गाउँघरको जीवनमा स्वास्थ्य सेवा र खेतीपातीसँगै जोडिएका दैनिक कामकाज कस्ता हुन्छन् भन्ने कुरा भिडियोले देखाउनेछ।
भिडियो मन परे Like, Comment र Share गर्नुहोला। यस्तै गाउँघरको जीवन, स्वास्थ्य सेवा, परिवार र मौलिक गाउँले गतिविधिका भिडियो हेर्न Nita Village Life च्यानल Subscribe गर्न नभुल्नुहोला।
#NitaVillageLife #भिटामिनA #जुकाकोऔषधि #राष्ट्रियकार्यक्रम #महिलास्वास्थ्यकर्मी #भेलातगाउँ #गाउँघरकोजीवन #गाजोमेलो #सज्यौलोवन #बझाङ #NepaliVillageLife