योगिराज स्वामीजीको जीवनी भाग ५
Sanatan Sandesh
0:00 / 0:00
योगिराज स्वामीजीको जीवनी भाग ५
44 просмотра · 1 г. назад
Sanatan Sandesh
105 подписчиков
44 просмотра · 1 г. назад
स्वागत छ तपाईंलाई हाम्रो official youtube channel ‘सनातन सन्देश’ — आध्यात्मिक चेतनाको एक पवित्र यात्रामा।
यस च्यानलमा तपाईंले पाउनुहुनेछ धर्म, दर्शन र अध्यात्मको गहिरो सन्देश, जसले जीवनलाई सकारात्मक दिशा दिन्छ।
यहाँ हामी प्रस्तुत गर्छौं प्रेरणादायी धार्मिक कथा, शास्त्रीय प्रवचन, र व्यवहारिक ज्योतिष परामर्श र उचित मार्गदर्शन —
जुन तपाईंको आत्मिक विकास र जीवन सुधारका लागि मार्गदर्शक बन्नेछ।
सनातन सन्देश — सत्य, श्रद्धा र सद्गुणको संगम।
हामीसँगै रहनुहोस्, धर्मको ज्योति फैलाउन एक कदम अगाडि बढाउनुहोस्।
dharmik gyan, sakaratmak soch, jyotish