Powerful Morning Buddhist Mantra | Sangye, Chenrezig & Guru Rinpoche Mantra
Bees Group
0:00 / 0:00
Powerful Morning Buddhist Mantra | Sangye, Chenrezig & Guru Rinpoche Mantra
45 834 просмотра · 4 недели назад
Bees Group
1,68 тыс. подписчиков
45 834 просмотра · 4 недели назад
तपाईंको दिनको सुरुवात सकारात्मक ऊर्जा, शान्ति र सुरक्षाका साथ गर्नुहोस्।
यस भिडियोमा साङ्गे (भगवान् बुद्ध), परम करुणामयी चेनरेन्जी (Chenrezig) र गुरु रिन्पोछे (Guru Rinpoche) को अत्यन्तै शक्तिशाली एवं फलदायी बिहानी मन्त्र समावेश गरिएको छ।
हरेक बिहान यो मन्त्र सुन्नाले वा जप गर्नाले:
जीवनमा आउने सम्पूर्ण बाधा, अड्चन र संकटहरू हट्दै जान्छन्।
मनमा शान्ति, सकारात्मक सोच र आध्यात्मिक ऊर्जा प्राप्त हुन्छ।
घरपरिवारमा सुख, समृद्धि र सुरक्षाको वातावरण बनेर जान्छ।
यदि तपाईं पनि आफ्नो जीवनबाट नकारात्मक ऊर्जा हटाई सफलता र शान्ति प्राप्त गर्न चाहनुहुन्छ भने हरेक बिहान यो मन्त्र अवश्य सुन्नुहोला।
भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गर्न नबिर्सिनुहोला।
#MorningMantra #BuddhistMantra #GuruRinpocheMantra #ChenrezigMantra #SangyeMantra #NepaliMantra #PeaceAndProtection #RemoveObstacles #SpiritualHealing #MorningChanting #BihaniKoMantra