मुडामा सात बुट्टे बुट्टा लगाउँने तरिका 😍 | Handmade Bamboo Stool Design | गाउँघरको सीप #Mr MILAN🇳🇵
MR MILAN
0:00 / 0:00
मुडामा सात बुट्टे बुट्टा लगाउँने तरिका 😍 | Handmade Bamboo Stool Design | गाउँघरको सीप #Mr MILAN🇳🇵
331 просмотр · 5 дн. назад
MR MILAN
298 подписчиков
331 просмотр · 5 дн. назад
आजको भिडियोमा बाँसबाट बनेको मुडामा सात बुट्टे बुट्टा लगाउने तरिका देखाइएको छ। 🧺🌿
गाउँघरमै प्रयोग हुने परम्परागत सीप र हातको कलालाई भिडियोमार्फत प्रस्तुत गरेका छौँ।
भिडियो मन परे Like, Comment र Share गर्नुहोस्।
यस्तै गाउँघरका सीप, काम र रमाइला भिडियोका लागि Milan Tamang2004 च्यानल Subscribe गर्न नभुल्नुहोस्। ❤️
#Muda #BambooMuda #HandmadeMuda #गाउँघरकोसीप #बाँसकोमुडा #MilanTamang2004