Перейти к содержимому

के होला? जिन्दगीमा अगाडि बढ्न यो कुरा कहिल्यै नबिर्सनुहोस्|Nepali Motivation|

YourChoice TV

0:00 / 0:00

के होला? जिन्दगीमा अगाडि बढ्न यो कुरा कहिल्यै नबिर्सनुहोस्|Nepali Motivation|

172 просмотра · 11 дн. назад
YourChoice TV
280 подписчиков
172 просмотра · 11 дн. назад
जति छ, त्यसैमा खुसी हुनुहोस् अनि मेहनत गरिरहनुहोस्। ❤️💪 जीवनमा हामीसँग जे छ, त्यसको कदर गर्दै अगाडि बढ्नु नै साँचो खुशी हो। अरूसँग तुलना गरेर दुःखी हुनुको सट्टा, आफ्नो लक्ष्यमा ध्यान दिनुहोस्, सकारात्मक सोच राख्नुहोस् र निरन्तर मेहनत गरिरहनुहोस्। 📖 आजको भिडियोमा Shiv Khera को “You Can Win” पुस्तकबाट प्रेरणा लिँदै जीवन, सकारात्मक सोच, मेहनत र सफलताको यात्राबारे केही महत्वपूर्ण कुरा साझा गरेको छु। ✨ खुसी हुन धेरै कुरा चाहिँदैन—जे छ त्यसको कदर र जे चाहिन्छ त्यसका लागि मेहनत चाहिन्छ। यदि भिडियो मन पर्‍यो भने: 👍 Like गर्नुहोस् 💬 आफ्नो विचार Comment गर्नुहोस् 🔔 Channel Subscribe गर्नुहोस् 📤 साथीभाइसँग Share गर्नुहोस् Keep learning. Keep growing. Keep working hard. ❤️ #YouCanWin #ShivKhera #Motivation #NepaliMotivation #PositiveThinking #HardWork #Success #LifeLessons #NepaliYouTube#SANTOSH