आजको राशिफल | २०८३ श्रावण २१ गते बिहीवार | August 06, 2026 | 2083 Shrawan 21 | Aaja Ko Rashifal
Dharma Sanskriti
0:00 / 0:00
आजको राशिफल | २०८३ श्रावण २१ गते बिहीवार | August 06, 2026 | 2083 Shrawan 21 | Aaja Ko Rashifal
14 453 просмотра · 1 месяц назад
Dharma Sanskriti
368 тыс. подписчиков
14 453 просмотра · 1 месяц назад
आजको राशिफल
बिहीवार, श्रावण २१, २०८३
०६ अगस्ट सन् २०२६
नेपाल संवत् ११४६
Today's Rashifal
August 06, 2026, Monday
Horoscope Prediction
श्रावण २१ गते बिहीवारको राशिफल
श्रावण कृष्ण (दिल्लागा) अष्टमी, भरिणी नक्षत्र, मेष राशिको चन्द्रमा, गण्ड योग, कौलव र तैतिल करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, श्रावण महिनाको राशिफल, मासिक राशिफल, भाद्र महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, श्रावण कृष्ण पक्ष, अष्टमी तिथि, अश्विनी नक्षत्र, गण्ड योग, कौलव करण, तैतिल करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, गोरखकाली पूजा
आनन्दादि योग : पद्म, चन्द्रवर्ण : रातो (मध्यरात्रीपूर्व ११:४७ बजेसम्म), त्यसपछि सेतो, चन्द्रदिशा : पूर्व (मध्यरात्रीपूर्व ११:४७ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : ईशान (दिउँसो ०३:३४ बजेसम्म) त्यसपछि पूर्व, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो ११:२८ बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:४८ बजे
चन्द्रास्त : दिउँसो १२:११ बजे र चन्द्रोदय : मध्यरात्रीपूर्व ११:५७ बजे
आजको अभिजित मुहूर्त :–
दिउँसो ११:४२ बजेदेखि १२:३६ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
शुभ वारवेला : बिहान ०५:३० देखि ०७:१० सम्म, साँझ ०५:०८ देखि ०८:०८ सम्म र भोलि बिहान ०४:१० देखि सूर्योदयसम्म
रोग वारवेला : बिहान ०७:१० देखि ०८:५० सम्म र बेलुका १०:४९ देखि १२:०९ सम्म
उद्वेग वारवेला : बिहान ०८:५० देखि १०:२९ सम्म र मध्यरात्रीपछि ०२:४९ देखि ०४:१० सम्म
चर वारवेला : बिहान १०:२९ देखि १२:०९ सम्म र बेलुका ०९:२८ देखि १०:४९ सम्म
लाभ वारवेला : दिउँसो १२:०९ देखि ०१:४९ सम्म र मध्यरात्रीपछि ०१:२९ देखि ०२:४९ सम्म
अमृत वारवेला : दिउँसो ०१:४९ देखि ०३:२८ सम्म र बेलुका ०८:०८ देखि ०९:२८ सम्म
काल वारवेला : दिउँसो ०३:२८ देखि ०५:०८ सम्म र मध्यरात्रीपछि १२:०९ देखि ०१:२९ सम्म
होराको समय सारिणी :–
सूर्यको होरा : बिहान ०७:४३ देखि ०८:५० सम्म, दिउँसो ०३:२९ देखि ०४:३५ सम्म, राती १०:२२ देखि ११:१५ सम्म, भोलि बिहान ०४:३६ देखि सूर्योदयसम्म
चन्द्रको होरा : दिउँसो ११:०३ देखि १२:०९ सम्म, साँझ ०६:४८ देखि ०७:४२ सम्म, मध्यरात्रीपछि ०१:०२ देखि ०१:५६ सम्म
मङ्गलको होरा : बिहान ०६:३७ देखि ०७:४३ सम्म, दिउँसो ०२:२२ देखि ०३:२९ सम्म, राती ०९:२८ देखि १०:२२ सम्म, भोलि बिहान ०३:४३ देखि ०४:३६ सम्म
बुधको होरा : दिउँसो ०९:५६ देखि ११:०३ सम्म, साँझ ०५:४२ देखि ०६:४८ सम्म, राती १२:०९ देखि ०१:०२ सम्म
बृहस्पतिको होरा : बिहान ०५:३० देखि ०६:३७ सम्म, दिउँसो ०१:१६ देखि ०२:२२ सम्म, बेलुका ०८:३५ देखि ०९:२८ सम्म, भोलि बिहान ०२:४९ देखि ०३:४३ सम्म
शुक्रको होरा : बिहान ०८:५० देखि ०९:५६ सम्म, बेलुका ०४:३५ देखि ०५:४२ सम्म, राती ११:१५ देखि १२:०९ सम्म
शनिको होरा : दिउँसो १२:०९ देखि ०१:१६ सम्म, साँझ ०७:४२ देखि ०८:३५ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०२:४९ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०१:४९ देखि ०३:२८ सम्म
यमघण्ट : बिहान ०५:३० देखि ०७:१० सम्म
गुलिक काल : बिहान ०८:५० देखि १०:२९ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र उत्तर दिशाको तथा मध्यरात्रीपूर्व ११:४७ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको तथा दिउँसो ०३:३४ बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
गोरखकाली पूजा
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
२२ गते : अन्तर्राष्ट्रिय मित्रता दिवस
२३ गते : विश्व भू–संरक्षण दिवस
२४ गते : श्री कामिका एकादशी व्रत, आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस
आज मध्यरात्रीपूर्व ११:४७ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मेष राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको बृष राशि हुनेछ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:49
#पञ्चाङ्ग 03:00
#शुभ_साइत 05:00
#मेष 07:49
#बृष 10:05
#मिथुन 12:19
#कर्कट 14:41
#सिंह 17:09
#कन्या 19:31
#तुला 21:46
#बृश्चिक 24:07
#धनु 26:26
#मकर 28:46
#कुम्भ 31:01
#मीन 33:15
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #
दैनिक_राशिफल #Nepali_ horoscope
Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Thursday's horoscope, Friday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2083, Nepali horoscope, horoscope for the month of Shravan, monthly horoscope, horoscope for the month of Bhadra, annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Shravan Krishna Paksha, Ashtami Tithi, Ashwini Nakshatra, Ganda Yoga, Kaulav Karana, Taitil Karana, Raudra Samvatsar, Surya Dakshinayan, Varsha Ritu, Gorakhkali Puja