Перейти к содержимому

Tiharai Aayo । तिहारै आयो । Chiran Pun । November 1, 2026

Chiran Pun - Official

0:00 / 0:00

Tiharai Aayo । तिहारै आयो । Chiran Pun । November 1, 2026

709 просмотров · 1 дн. назад
Chiran Pun - Official
3,38 тыс. подписчиков
709 просмотров · 1 дн. назад
सम्पुर्णमा, हार्दिक नमस्कार एबम अभिवादन 🙏 चीरन पुनको प्रस्तुति Tiharai Aayo । तिहारै आयो । Chiran Pun । ©️ Chiran Pun All Rights Reseved. ©️ अनावश्यक डाउनलोड नगरिदिनुहोला ! #tiharaiaayo #chiran​pun​​ #newnepalisong​​ #newprogressivesong​​ #newrevolutionarysong​​ #newsong​​ #nepalisong #chiransong #newnepalisong Lyrics : तिहारै आयो झिली र मिली हजुरको घर आगनी भैलोखेल्न आयौं बर्ष र दिनको तिहारको बेला साथीसङ्गी जम्माभइ भेटघाट गर्न आयौं भैलो भनन साथी भैलो भनन आगुम भेट हुन्छ हुन्न भैलो भनन देउसी भनन सङ्गी देउसी भनन तिहारैको बेलामा देउसी भनन । बाढी पस्यो भन्छ हजारौ हराएका आउँछ कि आउँदैन कुन्नि बुवाआमा भेट्न जाने बाटोजम्मै लग्योभन्छ बन्यो कि बनेन कुन्नि, माल्चरीको बथान पनि ठाउँ छोडी गयो बेपत्ताको खबर केही आएन कि आयो ।। शोक र बिपत्तिछ जताततै देशमा फर्किन्न कि फेरीखुशी कुन्नि बिदेशी पल्टन मुस्ताङ आउँछ भन्छ किन आउने रैछर कुन्नि, पारीपाखा बरको छायां पानि मीठो मुल्को हामी सबै सल्लाह गरौं केही भर छैन उन्को । तिहारै आयो झिली र मिली हजुरको घर आगनी भैलोखेल्न आयौं बर्ष र दिनको तिहारको बेला साथीसङ्गी जम्मा भइ भेटघाट गर्न आयौं दुखशुख बाढौ भनी भेटघाट गर्न आयौं । भैलो भनन साथी भैलो भनन आगुम भेट हुन्छ हुन्न भैलो भनन देउसी भनन सङ्गी देउसी भनन तिहारैको बेलामा देउसी भनन ।। 🎶 Audio Credits : 🎵 Song : Tiharai Aayo 🎵 गीत : तिहारै आयो, 🎵 Lyrics / Music : Chiran Pun 🎵 रचना / सङ्गीत : चीरन पुन © Chiran Pun - २०८३ --------------------------------------------- Social Links:- Facebook:-    / chiran.pun.1  ​ Web:- https://chiranpun.blog​​...​ Twitter:-    / chiranpunji  ​ TikTok:- https://vm.tiktok.com/...​ YouTube:-     / chiranpun  ​ Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Chiran Pun. Embedding to a website is allowed.