🚨 अचानक मुख बाङ्गियो, बोली लर्बरियो! स्ट्रोक हुँदा तुरुन्त के गर्ने? | डा. घनश्याम खरेल
Swasthya Page
0:00 / 0:00
🚨 अचानक मुख बाङ्गियो, बोली लर्बरियो! स्ट्रोक हुँदा तुरुन्त के गर्ने? | डा. घनश्याम खरेल
173 просмотра · 13 дн. назад
Swasthya Page
926 подписчиков
173 просмотра · 13 дн. назад
🧠 स्ट्रोक भनेको के हो? किन हुन्छ र यसबाट कसरी बच्ने?
अचानक मुख बाङ्गिने, बोली लर्बरिने वा हातखुट्टा कमजोर हुने समस्या स्ट्रोकका संकेत हुन सक्छन्। यस्तो अवस्थामा समयमै उपचार पाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ।
स्ट्रोकका कारण, लक्षण, जोखिमका कारक र बच्ने उपायबारे वरिष्ठ न्यूरोलोजिस्ट डा. घनश्याम खरेलबाट जानौँ।
⚠️ स्ट्रोकको शंका लागेमा तुरुन्त आपत्कालीन स्वास्थ्य सेवा लिनुहोस्।
स्वास्थ्यसम्बन्धी उपयोगी जानकारीका लागि स्वास्थ्य पेजलाई Subscribe गर्नुहोस्।
#stroke #strokeawareness #neurologist #SwasthyaPage #healthtips