Перейти к содержимому

"Sabai Baibhav" Karaoke - Adrian Dewan

Adrian Dewan Official

0:00 / 0:00

"Sabai Baibhav" Karaoke - Adrian Dewan

46 434 просмотра · 10 лет назад
Adrian Dewan Official
393 тыс. подписчиков
46 434 просмотра · 10 лет назад
सबै बैभव टलेर जाँदा तपाईको बैभव चम्की रहन्छ सबै ज्ञान बितेर जाँदा तपाईको ज्ञान रहिरहन्छ के त्यो मानिस ज्ञानी होइन र जसले तपाईको सल्लाह लिन्छ? सबै शक्ति डग्मगाँउदा त तपाईको शक्ति अडिग रहन्छ सबै राज्य भत्केर जाँदा तपाईको राज्य बढिरहन्छ के त्यो मानिस ज्ञानी होइन र जसले तपाईको बाटो हेर्छ? हो...अनन्ततिर लम्किएर म हेर्द्छु नम्रहरुको धन प्रशस्तै त्यहाँ म देख्दछु हो...अनन्ततिर नियालेर म हेर्दछु पर्खी बस्नेको इनाम शुरक्षित त्यहाँ म देख्दछु सबै प्रेम सेलाएर जाँदा तपाईको प्रेम नयै रहन्छ सब सुन्दरता बिलाएर जाँदा तपाई एक सुन्दर उभिनुहुन्छ के त्यो मानिस ज्ञानी होइन र जस्ले तपाई सगँ प्रीत लाँउछ?