Перейти к содержимому

Madhesh Pradesh Lok Sewa GK | चौथो र पाँचौ तह विशेष ५० महत्वपूर्ण प्रश्नोत्तर | AM GK

AM GK

0:00 / 0:00

Madhesh Pradesh Lok Sewa GK | चौथो र पाँचौ तह विशेष ५० महत्वपूर्ण प्रश्नोत्तर | AM GK

134 просмотра · 2 недели назад
AM GK
197 подписчиков
134 просмотра · 2 недели назад
नमसकार साथीहरू! AM GK मा तपाईंहरूलाई स्वागत छ। यस भिडियोमा मधेश प्रदेश लोकसेवा आयोगको चौथो र पाँचौ तह (स्थानीय विशेष) को लागि अत्यन्त महत्वपूर्ण ५० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नोत्तरहरू (MCQs) प्रस्तुत गरिएको छ। 📌 भिडियोमा समेटिएका मुख्य विषयवस्तुहरू: १. सौर्यमण्डल र भूगोल (१० प्रश्न) २. इतिहास (१० प्रश्न) ३. नेपालको सामाजिक, आर्थिक अवस्था र शासन पद्धति (१० प्रश्न) ४. विज्ञान प्रविधि, जनस्वास्थ्य र वातावरण (१० प्रश्न) ५. अन्तर्राष्ट्रिय सम्बन्ध, समसामयिक र मधेश प्रदेश विशेष (१० प्रश्न) यी प्रश्नहरू लोकसेवा आयोग, शिक्षक सेवा आयोग तथा अन्य संगठित संस्थाका परीक्षाका लागि अत्यन्त उपयोगी हुनेछन्। भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो तयारीलाई बलियो बनाउनुहोला। तपाईंको प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला! भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गरिदिनुहोला। #MadheshPradeshLokSewa #LokSewaGK #AMGK #MadheshLokSewa #LoksewaPreparation #NepalGK #MadheshPradesh #generalknowledge