श्रीमद्वाल्मिकीय रामायण, उत्तरकाण्ड, सर्ग-८९ Shrimadvalmikiya Ramayen, UttarKanda, sarga-89
Ramayen (Valmiki)(वाल्मिकी रामायण )
0:00 / 0:00
श्रीमद्वाल्मिकीय रामायण, उत्तरकाण्ड, सर्ग-८९ Shrimadvalmikiya Ramayen, UttarKanda, sarga-89
6 просмотров · 1 дн. назад
Ramayen (Valmiki)(वाल्मिकी रामायण )
963 подписчика
6 просмотров · 1 дн. назад
जय श्री राम !
एक पटक सुनिदिन साथै सम्पुर्ण सनातनी माझ पुर्याउन Like र subscribe गरिदिन सादार अनुरोध गर्दछु ।
पुस्तकको बारेमा :-
नेपाली भाषामा श्रीमद् बाल्मिकीय रामायण
(सम्पुर्ण ) कुल पृष्ठ १२८५।
अनुबादक पण्डित बासुदेब भट्टराई
copyright शिक्षा मन्त्रालय, नेपाल सरकार , काठमाडौँ,
प्रकाशन प्रति :- ५०००
@ प्रकाशक ज्ञान मण्डल लिमिटेड , वाराणसी (सन १९६५) ।
भारतीय प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको नेपाल यात्राको अवसरमा सन् १९६५ मा भारतीय राजदुताबासको सहयोगमा प्रकाशित यस पुस्तकमा १२८५ पृष्ठ छन्।
हरेक दिन क्रमबद्ध एक सर्ग वाचन गरेको छु। यस ज्ञानलाई पढेर धेरै मानिसमा पुर्याउनु कर्तब्य सम्झेर नियमित सुनाउने कोशिस गरेको छु। तसर्थ नियमित हरेक दिन ५ / १० मिनेट बिहान अथवा रात्रि सुत्नेबेलामा सुन्न आनन्द हुने भएकोले समय मिलाएर सुनिदिन एवं धेरै मानिस समक्ष पुर्याउन लाईक , सब्स्क्राइब र शेयर गरिदिन अनुरोध गर्दछु।
जय श्री राम !
बिनित
(माधब भण्डारी )
mdhvbhandari@gmail.com
उत्तरकाण्ड / सर्ग
१. अगस्त्यादि ऋषिहरूद्वारा इन्द्रजितको प्रशंसा ।
२. रावणको उत्पत्ति वर्णन ।
३. रावणका पिता विष्णुको तप यिनको विवाह र कुबेरको उत्पत्ति ।
४. आदिकालदेखिको राक्षसहरूको उत्पत्ति ।
५. सुकेशको वंशावली ।
६. विष्णुसित राक्षसहरूको युद्ध ।
७. राक्षसहरूसित विष्णुको युद्ध मालिको वध ।
८. सुमालि र माल्यवानको पाताल प्रवेश ।
९. रावण कुम्भकर्ण विभीषण र शूर्पणखाको उत्पत्ति
१०. रावणादि तिनै भाइले तपस्या गरेर वर पाएको वर्णन ।
११. कुबेरलाई लङ्काबाट निकालेर रावणादि तिनै भाइ त्यहाँ बस्दछन्।
२०. नारद रावणलाई यमराजसँग युद्ध गर्ने उपदेश दिन्छन्।
२१. यमराजसित रावणको युद्ध ।
२२. यमराजमाथि रावणको विजय।
२३. रावणको पाताल प्रवेश । नाग वरुणादिको पराजय ।
२४. रावण सुर्पणखा दण्डक वनमा पठाइदिन्छ ।
२५. रावण मधुसँग युद्ध गर्न मधुपुरीमा आउँछ।
२६. रावणलाई नलकुबरको श्राप ।
२७. रावणको इन्द्रलोक यात्रा वसुद्वारा सोमालीको वध।
२८. मेघनाथ र जयन्त आदि गरिएका महावीरहरूको युद्ध ।
२९. मेघनाथ इन्द्रलाई समातेर लङ्कामा लिएर जान्छ।
३०. इन्द्रको मुक्ति । गौतमले अहल्यालाई श्राप दिएको कथा ।
३१. रावण सहश्रार्जुनको मैष्मती नगरीमा पुग्दछ।
३२ सहस्रार्जुन रावणसंग युद्ध गर्दछन् र उसलाई बाँधेर आफ्नो घर ल्याउँछन् ।
३३ महर्षि पुलस्त्य रावणलाई छुटाउँछन् ।
३४ बालिसित हारेर रावण मित्यारी लाउँदछ ।
३५ हनुमान्को जन्मकथा ।
३६ देवताहरूबाट हनुमान्लाई वर-प्राप्ति ।
३७ रामको राज्याभिषेक सकिएपछि भोलिपल्टको बिहानको वर्णन ।
...........
७१ अयोध्यामा आउँदा शत्रुघ्न वाल्मीकिको आश्रममा रामचरित सुन्दछ
७२ रामचन्द्रको दर्शन गरेर शत्रुघ्न फेरि आफ्नो मधुपुरमा फर्केर आउँ
७३ मरेको छोरा लिएर कोही एक ब्राह्मण रामचन्द्रको ढोकामा आउँछन्
७४ बालकको मृत्यु भएको विषयमा रामचन्द्र नारद वशिष्ठादिसँग सल्लाह गर्दछन्।
७५ रामचन्द्रजी शूद्र तपस्वीको पत्ता लगाएर उसित कुरा गर्नुहुन्छ ।
७६ रामचन्द्र को हातबाट शूद्र तपस्वी मरेपछि बाहुनको छोरो जीवित
७७अगस्त्य मुनि आफूले आभूषण पाएको कथा सुनाउँछन् ।
७८ विदर्भराजको छोरो श्वेत आफ्नो पूर्वजन्मको वृत्तान्त सुनाउँछ
७९ मनुपुत्र इक्ष्वाकुको कथा ।
८० इक्ष्वाकु-पुत्र दण्डराजाको कथा ।
८१ भार्गव दण्डराजालाई श्राप दिन्छन् ।
८२ ऋषिसंग बिदावारी भई रामचन्द्र अयोध्यातिर फर्कनुहुन्छ ।
८३ रामचन्द्रको राजसूय यज्ञ गर्ने विचारलाई भरत निषेध गर्दछन
८४ लक्ष्मण रामचन्द्रलाई अश्वमेध यज्ञ गर्ने सल्लाह दिन्छन् ।
८५ वृत्रासुरको कथा ।
८६ इन्द्रले गरेको अश्वमेध यज्ञको कथा ।
८७ कर्दम पुत्र इल राजाको कथा ।
८८ राजा इलको अरू बाँकी कथा ।
८९ इलाको गर्भबाट बुधको वीर्यद्वारा पुरुरवाको जन्म ।
९० अश्वमेध यज्ञद्वारा_राजा इल सदा पुरुष बनिरहने वर पाउँछन्
९१ महाराज रामचन्द्रको अश्वमेध यज्ञ ।
९२ अश्वमेध यज्ञको वर्णन ।
९३ महर्षि वाल्मीकि ऋषिहरूलाई साथमा ली यज्ञमा आउँछन् ।
९४ लवकुश रामचन्द्रलाई रामायण गाएर सुनाउँछन् ।
९५ छोराहरूलाई चिन्हेपछि राम वाल्मीकि मुनिकहां आफ्नो दूत पठाउनुहुन्छ ।
९६ वाल्मीकिको साथमा सीताको यज्ञशालामा प्रवेश ।
९७ सीताको पातालप्रवेश ।
९८ सीताको विरहले व्याकुल रामलाई ब्रह्माजी संझाउनुहुन्छ ।
९९ रामका महतारीहरूको परलोक गमन ।
१०० भरत गन्धर्व देशमा जान्छन् ।
१०१ भरत गन्धर्वहरूलाई मारेर छोराहरूलाई राज्य सुम्पी फर्केर आउँछन् ।
१०२ लक्ष्मणका दुइ छोराहरूको निमित्त दुइ राज्यको प्रबन्ध ।
१०३ मुनिको वेषमा काल रामचन्द्र कहाँ आउँछ ।
१०४ तपस्वीको रूपमा आएको कालले ब्रह्माले भनिपठाएको खबर सुनाउँछन् ।
१०५ दुर्वासा ऋषि आउँछन् र लक्ष्मण आज्ञाविरुद्ध खबर दिन भित्र ज
१०६ लक्ष्मण सरयूको तीरमा गएर सशरीर वैकुण्ठतिर लाग्दछन् ।
१०७ लव कुशको राज्याभिषेक र शत्रुघ्न बोलाइन्छन् ।
१०८ शत्रुघ्न, सुग्रीव, विभीषणादि रामकहाँ जम्मा हुन्छन् ।
१०९ रामचन्द्र समस्त अयोध्यावासीलाई साथमा लिई सरयूको तीरमा गएर सशरीर बैकुण्ठतिर लाग्दछन् ।
११० देवताहरू अनेक विमान लिएर आउँछन् । भाइहरूको साथमा राम वैकुण्ठ-प्रवेश ।
१११ रामायण पाठ गर्नाको फल ।