Перейти к содержимому

European Union (EU) र INTERPOL सम्बन्धी महत्वपूर्ण जानकारी | Loksewa GK for European Union& interpol

Nepali Hustler

0:00 / 0:00

European Union (EU) र INTERPOL सम्बन्धी महत्वपूर्ण जानकारी | Loksewa GK for European Union& interpol

4 093 просмотра · 4 дня назад
Nepali Hustler
1,56 тыс. подписчиков
4 093 просмотра · 4 дня назад
नमस्ते र स्वागत छ, NEPALI HUSTLER युट्युब च्यानलमा। यस भिडियोमा लोकसेवा आयोग (Loksewa Aayog), शिक्षक सेवा आयोग (TSC), अध्यापन अनुमति पत्र (Teaching License), र विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूका लागि उपयोगी महत्वपूर्ण सामान्य ज्ञान (GK) तथा तयारी सामग्री प्रस्तुत गरिएको छ। भिडियोलाई अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिनुहोला। च्यानललाई Subscribe गर्न नभुल्नुहोला। धन्यवाद! ------------------------------------------ नेपाल र संयुक्त राष्ट्रसङ्घ (UNO) बीचको ऐतिहासिक सम्बन्ध | Nepal and United Nations Relationsनमस्ते साथीहरू! आजको यस भिडियोमा हामी नेपाल र संयुक्त राष्ट्रसङ्घ (UNO) बीचको ७० वर्ष लामो ऐतिहासिक सम्बन्ध, विश्व शान्तिमा नेपालको योगदान (UNO Peacekeeping) र नेपालको विकासमा राष्ट्रसङ्घको भूमिकाका बारेमा विस्तृत रूपमा चर्चा गर्नेछौँ।लोकसेवा आयोग (Loksewa Aayog), शिक्षक सेवा, तथा अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्ने सबैका लागि यो भिडियो अत्यन्तै उपयोगी हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला। नमस्ते र स्वागत छ 'NEPALI HUSTLER (लोकसेवा तयारी)' च्यानलमा। यस भिडियोमा हामीले लोकसेवा आयोग (Loksewa Aayog) तथा शिक्षक सेवा आयोग (TSC) का विभिन्न परीक्षाहरू जस्तै खरिदार, नायब सुब्बा (नासु), शाखा अधिकृत, र शिक्षक लाइसेन्सका लागि अत्यन्तै महत्त्वपूर्ण विषय "European Union (EU) र INTERPOL “सम्बन्धी महत्वपूर्ण जानकारी यस भिडियोमा सरल र परीक्षामुखी तरिकाले प्रस्तुत गरिएको छ। European Union (EU) र INTERPOL सम्बन्धी महत्वपूर्ण जानकारी यस भिडियोमा सरल र परीक्षामुखी तरिकाले प्रस्तुत गरिएको छ। भिडियोलाई पूरा हेरेर आफ्नो तयारीलाई तिखार्नुहोला र मन परेमा Like, Share र च्यानललाई Subscribe गर्न नबिर्सनुहोला। धन्यवाद! Topics Covered in this Video: European Union (EU) सम्बन्धी महत्वपूर्ण तथ्यहरू Un & interpol gk TSC Preparation General Knowledge -Interpol सम्बन्धी महत्वपूर्ण प्रश्नोत्तरहरु लोकसेवा परीक्षाका लागि उपयोगी अन्तर्राष्ट्रिय संगठनसम्बन्धी GK #LoksewaGK #EuropeanUnion #INTERPOL #GeneralKnowledge #LoksewaTayari #NepaliHustler #GK #TSC #CompetitiveExam