Перейти к содержимому

Japanese Sensei सँग नेपाली रेस्टुरेन्टमा 🇯🇵🇳🇵 | Nepali Food in Japan | Japan Vlog

TheMrDip

0:00 / 0:00

Japanese Sensei सँग नेपाली रेस्टुरेन्टमा 🇯🇵🇳🇵 | Nepali Food in Japan | Japan Vlog

110 просмотров · 2 нед. назад
TheMrDip
245 подписчиков
110 просмотров · 2 нед. назад
जापानमा पढाउने सेन्सेईसँग नेपाली रेस्टुरेन्टमा गएर नेपाली खाना खाने मौका मिल्यो। 🇯🇵🇳🇵 सेन्सेईले मलाई पहिले पढाउनु हुन्थ्यो, त्यसैले सँगै नेपाली खाना खाँदै केही समय बिताउनु झन् रमाइलो अनुभव भयो। खाना निकै मिठो थियो र नेपाली खानाको स्वाद सेन्सेईसँग share गर्न पाउँदा राम्रो लाग्यो। खाना खाइसकेपछि केही ठाउँ घुम्दै समय बितायौँ र त्यसपछि फर्कियौँ। भिडियोमा ठूलो adventure छैन, तर जापानमा बिताइरहेको मेरो दैनिक जीवनको एउटा simple र यादगार moment हो। भिडियो मन परे Like, Comment र Subscribe गर्न नभुल्नुहोला। ❤️ #JapanVlog #NepaliInJapan #NepaliFood #JapaneseSensei #JapanLife #NepaliVlogger #JapanDailyLife #NepaliInJapan #JapaneseCulture #JapanVlog2026