KIIP Level 5 (심화) Chapter 1 | 대한민국의 정체성과 헌법 | नेपालीमा सम्पूर्ण व्याख्या | KIIP 사회통합프로그램
Explore Korea
0:00 / 0:00
KIIP Level 5 (심화) Chapter 1 | 대한민국의 정체성과 헌법 | नेपालीमा सम्पूर्ण व्याख्या | KIIP 사회통합프로그램
89 просмотров · 2 месяца назад
Explore Korea
44 подписчика
89 просмотров · 2 месяца назад
#kiip #level #five
🇰🇷 KIIP Level 5 (심화) Chapter 1 | 대한민국의 정체성과 헌법 | नेपालीमा सम्पूर्ण व्याख्या | KIIP 사회통합프로그램
—————————————————————————————
KIIP Level 5 (심화 과정) नेपाली कक्षामा स्वागत छ।
यस भिडियोमा Chapter 1 - 대한민국의 정체성과 헌법 लाई नेपाली भाषामा अत्यन्त सरल र बुझ्न सजिलो तरिकाले व्याख्या गरिएको छ।
यस भिडियोबाट तपाईंले सिक्नुहुनेछ:
✅ 대한민국को राष्ट्रिय पहिचान (정체성)
✅ 대한민국को संविधान (헌법)
✅ संविधानको महत्व
✅ 대한민국को आधारभूत सिद्धान्त
✅ 헌법재판소 (Constitutional Court)
✅ KIIP Level 5 परीक्षा तयारी
यदि तपाईं 영주권(F-5) वा 귀화시험 (Naturalization) को तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईंका लागि अत्यन्त उपयोगी हुनेछ।
📚 यो भिडियो KIIP Level 5 (30 Hours Advanced Course) को सम्पूर्ण अध्याय नेपालीमा बुझाउने श्रृंखलाको पहिलो भाग हो।
👉 आगामी सबै अध्यायहरू पनि नेपालीमा क्रमशः आउनेछन्।
👍 भिडियो मन परे Like, Share र Subscribe गर्न नभुल्नुहोस्।
#KIIP
#KIIPLevel5
#사회통합프로그램
#KIIP심화
#한국사회이해
#대한민국의정체성
#헌법
#KIIPNepali
#KoreanClass
#NepaliInKorea
#귀화시험
#영주권
#Korea
#EPSNepal
#한국어
#southkorea #epstopik #kdrama