भिडका अगाडी निर्धक्क उभिएर कसरी बोल्ने ? How to speak Confidently ? Public Speaking By Dr. Tara Jii
Dr. Tara Jii
0:00 / 0:00
भिडका अगाडी निर्धक्क उभिएर कसरी बोल्ने ? How to speak Confidently ? Public Speaking By Dr. Tara Jii
80 134 просмотра · 3 года назад
Dr. Tara Jii
418 тыс. подписчиков
80 134 просмотра · 3 года назад
Public Speaking Skills By:Dr.Tara Jii
कतै तपाईंलाई निर्धक्क उभिएर बोल्न नसकेका कारण पो पछाडि पर्नु परेको छ कि ?
"तिमी बोल, यदी बोलेनौ भने बोल्न जानेकाहरूबाट शासित हुन तयार होऊ ।"
https://bit.ly/452vs5c
यही असोज ६ गते शनिबार साँझ ठीक 7:00 बजे देखि 9:00 बजेसम्म Online Zoom मार्फत निशुल्क (Free):
नेपालमै सर्वाधिक रुचाइएको अनलाइन तालिम "Public Speaking & Personality Development"
Fill up the form,
Click Now: https://bit.ly/452vs5c
थप जानकारीका लागि कल गर्नुहोस् : 9742430292 or 9860589310
"बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन"
यो भनाइ पूरानो भयो: बोल्नेको पीठो बिक्ने होइन सहि तरिकाले बोल्न जान्नेको मात्र पीठो बिक्छ ।
"एक अध्ययनका अनुसार संसारका ७०% भन्दा बढी मानिसहरूलाई भीडका अगाडि उभिएर बोल्न डर लाग्छ । के तपाईं त्यो ७०% को हिस्सा भन्दा अलग बन्न चाहनुहुन्छ ?"
119 औँ हप्तासम्म लगातार अनलाइन मार्फत चल्न सफल एक बेजोड Public Speaking Training:सबैजनाले एक पटक लिनैपर्ने
✅Stage मा उभिएर बोल्दा लाग्ने मनोवैज्ञानिक डर सधैंका लागि हटाउन
✅दिमागको Creativity र Memory लाई अझ प्रभावकारी बनाउन
✅Sub-Conscious Mind को प्रयोगद्वारा आफ्नो लक्ष प्राप्त गर्न
✅आफ्नो गिरेको मनोवल र आत्मविश्वास सधैं उच्च राख्न
✅मानिसहरूलाई सजिलै आफ्नो विचारले Convince गर्न
✅कुनै पनि ठाउँमा उद्घोषक अथवा वक्ता बनेर बोल्न सक्ने हुन
✅कुनै बिषयमा घण्टौँ सम्म मानिसहरूको मन जित्ने गरेर बोल्न
✅समग्रमा चौतर्फी क्षेत्रमा सफलता र खुसी प्राप्त गर्न
Book Now: https://bit.ly/452vs5c
एक पटक सबैले लिनैपर्ने,हालसम्म करिब 70,000 भन्दा धेरैले प्रत्यक्ष सहभागिता जनाइसकेको, नेपालमै सर्वाधिक रुचाइएको अनलाइन तालिम Public Speaking & Personality Development
Book Now: https://bit.ly/452vs5c
घरमै बसी बसी Zoom मार्फत नेपालकै ख्याति-प्राप्त Motivational Speaker Dr.Tara Jii बाट नयाँ सीप सिक्ने अवसर नगुमाउनुहोस् ।
आफ्नो समयलाई सदुपयोग गर्नुहोस्:
यो लिङ्क क्लिक गरेर Free क्लासको भिडियो हेर्नुहोस् : https://bit.ly/3j5Ifzt
Topics:
✔. उद्घोषणकला
✔. स्टेजमा बोल्दा लाग्ने डर हटाउने प्राक्टिकल बिधिहरू
✔. सञ्चार सीप ,Body Language & Leadership.
✔.तनाव व्यवस्थापन र आत्मबिश्वास बढाउने तरिकाहरू
✔. लक्ष निर्धारण र सफल हुने तरिकाहरू
✔. हस्ताक्षर विज्ञान र यसलाई सुधार्ने तरिकाहरू
✔. सामाजिक सञ्जाललाई बैकल्पिक आम्दानीको स्रोत बनाउने तरिकाहरू
✔. Professional Trainer वा Motivational Speaker कसरी बन्ने?
Click: https://bit.ly/452vs5c
डा. तारा जीका YouTube Videos हेर्न चाहनुहुन्छ भने थिच्नुहोस् :https://bit.ly/2UMqlYA
डा. तारा जीसँग फेसबुकमा जोडीन चाहनुहुन्छ भने यो लिङ्क थिच्नुहोस् :https://bit.ly/3wEJ8SA
र यसका अलावा :
1.के तपाईं Motivational Speaker/Life Coach/Trainer/Counsellor बन्न चाहनुहुन्छ ?
2.के तपाईं आफ्नो पेशा नछोडिकनै YouTube मा पनि Career बनाउन चाहनुहुन्छ ?
3.के तपाईं आफ्नो प्रतिभा र क्षमता पहिचान गरेर Multiple Income Source Generate गर्न चाहनुहुन्छ ?
4.के तपाईं आफ्नो बिशिष्ट ब्यक्तित्व Personality Development गर्न चाहनुहुन्छ ?
5.के तपाईं प्रभाबकारी भाषणकला सिकेर आफ्नो क्षेत्रमा बिशिष्ट पहिचान बनाउन चाहनुहुन्छ ?
6.के तपाईं आफूले पूरा गर्न नसकेको सपनामा कोही सहयोगीले मद्दत गरोस् भन्ने चाहनुहुन्छ ?
7.के तपाईं प्रभाबकारी ब्यक्तित्व निर्माण गरेर छुट्टै सफलता प्राप्त गर्न चाहनुहुन्छ ?
त्यसो हो भने तपाईंलाई चाहिन्छ
Public Speaking & Personality Development Webinar on Zoom. click: https://bit.ly/452vs5c
यो सेसन मार्फत हामी तपाईंलाई आफ्नो सपना पूरा गर्न मद्दत गर्ने छौँ ।शनिबारको फ्री सेसन पश्चात इच्छुक व्यक्तिहरू सोमबारदेखि शुक्रबारसम्म हामी VIP Paid सेसनमा प्रबेश गर्छौ,जसको रू ५०००/- शुल्क लाग्ने छ । थप जानकारीका लागि कल गर्नुहोस् : 9742430292 or 9860589310