असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको चे ता वनी ! चक्रवात 'अर्नब' को असर नेपालमा ?|Nepal Weather Alert
Pressmandu TV
0:00 / 0:00
असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको चे ता वनी ! चक्रवात 'अर्नब' को असर नेपालमा ?|Nepal Weather Alert
38 855 просмотров · 23 часа назад
Pressmandu TV
186 тыс. подписчиков
38 855 просмотров · 23 часа назад
बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली र सम्भावित चक्रवात 'अर्नब' (Cyclone Arnab) का कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालमा भारी वर्षा हुन सक्ने पूर्वानुमान मौसमविद्हरूले गरेका छन्।
यस भिडियोमा हामीले त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेल, पर्यावरणविद् उज्ज्वल उपाध्याय तथा जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछाने र वरुण पौडेलको विश्लेषण प्रस्तुत गरेका छौँ।
📌 मुख्य विषयवस्तुहरू:
बंगालको खाडीमा बन्दै गरेको न्यूनचापीय प्रणाली र चक्रवात 'अर्नब'
असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको सम्भावना र असर
४०० देखि ७४१ मिलिमिटरसम्म वर्षाको जोखिम कत्तिको सत्य हो?
किसान दाजुभाइले धान भित्र्याउँदा अपनाउनुपर्ने सतर्कता
बाढी, पहिरो र यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू
#NepalWeather #WeatherUpdateNepal #CycloneArnab #NepalRainfall #WeatherForecastNepal #DHM #NepalNews
यो भिडियो जल तथा मौसम विज्ञान विभाग र विज्ञहरूको विश्लेषणमा आधारित जनचेतनामूलक सामग्री हो।
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.