Перейти к содержимому

Mobile बाटै आफैं बनाउनुस् Europass CV🇪🇺||#EuropassCV #MobileCV #EuropeJobs #trending #jeevanrimakoti

Jeevan Rimakoti

0:00 / 0:00

Mobile बाटै आफैं बनाउनुस् Europass CV🇪🇺||#EuropassCV #MobileCV #EuropeJobs #trending #jeevanrimakoti

504 просмотра · 3 мес. назад
Jeevan Rimakoti
979 подписчиков
504 просмотра · 3 мес. назад
Mobile बाटै आफैं बनाउनुस् Europass CV🇪🇺||#EuropassCV #MobileCV #EuropeJobs #trending _________________________________________________ नमस्ते साथीहरू, यस भिडियोमा मैले तपाईंहरूलाई आफ्नो मोबाइल फोनको प्रयोग गरेर सजिलै र फ्रीमा युरोपेली मापदण्ड अनुसारको "Europass CV" र Cover Letter कसरी बनाउने भनेर बुझिने गरी Step by Step पूरा तरिका सिकाएको छु। यदि तपाईं पनि युरोपका देशहरू (जस्तै: Croatia, Malta, Portugal, Romania, Poland) मा वैदेशिक रोजगारीका लागि एप्लाई गर्दै हुनुहुन्छ भने, तपाईंको CV Europass Format मा हुन एकदमै जरुरी छ। अब कतै पैसा तिरेर बनाउनु पर्दैन, यो भिडियो हेरेर आफ्नै मोबाइलबाट ५ मिनेटमै तयार पार्नुहोस्। भिडियोलाई पूरा हेर्नुहोला र मन परेमा Like, Share र Channel लाई Subscribe गर्न नभुल्नुहोला! 📌 भिडियोमा समेटिएका मुख्य बुँदाहरू: Europass Profile कसरी लगइन गर्ने? Mobile बाट Personal Information कसरी भर्ने? Work Experience र Education कसरी थप्ने? Skills र Languages कसरी राख्ने? CV लाई PDF Format मा Mobile मा कसरी Download गर्ने? #EuropassCV #MobileCV #EuropeJobs #CVFormatting #EuropassTutorial #NepalToEurope #JobsInEurope #ResumeMaker #jeevanrimakoti #trending #europasscvkaisebanaya #eurpasscvkasaribanaune #europasscv2026 #europasscv2026newvideo #europasscvkaisebanaya #europasscvkaysebanaya #eupasscvkasaribanaune #europasscvnewvideo2026