अनि म स्वामी ज्ञान मित्र भए... | Swami Gyan Mitra | Bishnu Nisthuri Podcast
Bishnu Nisthuri
0:00 / 0:00
अनि म स्वामी ज्ञान मित्र भए... | Swami Gyan Mitra | Bishnu Nisthuri Podcast
1 053 просмотра · 2 месяца назад
Bishnu Nisthuri
1,2 тыс. подписчиков
1 053 просмотра · 2 месяца назад
कर्पोरेट दुनियाँको सुख-सुविधा, पैसा र प्रतिष्ठा छोडेर किन कोही मान्छे सन्न्यासी बन्छ?
आजको यस विशेष पोडकास्टमा हामीसँग हुनुहुन्छ स्वामी ज्ञान मित्र (Swami Gyan Mitra)। एउटा सफल कर्पोरेट करियर र पत्रकारिताको क्षेत्रमा स्थापित भइसकेपछि, जीवनको वास्तविक सत्य र शान्तिको खोजीमा उहाँले आफ्नो सर्वस्व त्याग्नुभयो। कर्पोरेट कोलाहलदेखि अध्यात्मको गहिराइसम्मको उहाँको यो अद्भुत र प्रेरणादायी जीवन यात्रा यस भिडियोमा प्रस्तुत गरिएको छ।
भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो विचार कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। धन्यवाद!
What drives someone to walk away from a successful corporate career and journalism to embrace the life of a monk?
In this episode of our podcast, we sit down with Swami Gyan Mitra, who shared his incredible journey of leaving behind material wealth and prestige in search of ultimate truth and inner peace. From the high-pressure corporate boardrooms to the serene path of spirituality, this conversation dives deep into life, career, detachment, and what it truly means to be fulfilled.
#bishnunisthuripodcast #SwamiGyanMitra #pilotbaba