NEW PALAM । SESELUNG HEKKE । GRISHMA ANGBUHANG । MANU NEMBANG । सेसेलुङ हेक्के । २०८२
Manu Nembang's Official Channel (Official Channel)
0:00 / 0:00
NEW PALAM । SESELUNG HEKKE । GRISHMA ANGBUHANG । MANU NEMBANG । सेसेलुङ हेक्के । २०८२
86 600 просмотров · 1 год назад
Manu Nembang's Official Channel (Official Channel)
7,29 тыс. подписчиков
86 600 просмотров · 1 год назад
#manunembang #seselung #seselunghekke #manunembangsong #manunembangvideo #Limbusong #limbusong #limbuvideo #2025 #2082
#Manunembang
#manunembangsong
#limbusong
#limbuvideo
केटा
आत्मदेखि मन पराएँ ।
मुन्धुमको ज्ञाता तपाँइ हजुर ।।
कुरो नै केलाई, बस्दाखेरी ।
बिरक्तै लाग्छ भेट्दाखेरी ।।
बुझ्दैन चित्त हिजोआज ।
सोधौँकी भन्छु एउटा कुरो ।
मृत्यूको बाटो छेकेको नि ।
धाननाच्दै पाःलाम भनेको नि ।।
लिम्बुको बिचमा आएछ नि ।
कसरी भई आएछ नि ।।
देबीथान कसम खुवाई देऊन ।
जानेकोसम्म भनि देऊन ।।
केटी
हिमाल जस्तो चम्किलो, देखेँ परी ।
हजुरको बचन स्विकार गरी ।।
अनिकाल बढ्यो झनै फेरी ।
मर्नु न बाँच्नु हुँदा खेरी ।।
बिउबिजन आफै बोकेर नि ।
भँगेरा चरीले ल्यायो रे नि ।।
पाक्यौ रे धान रोप्दा खेरी ।
चराले खान थाल्यो फेरी ।।
धपाउँदै चरी हाहा भन्दै ।
त्यहाँदेखि हामी अहिलेसम्मै ।।
हाहा भन्दै पाःलाम भनेको रे ।
लिम्बुले धानै नाचेको रे ।।
सुनेको मुन्धुम यति छ है ।
जानेको कुरो सकाएँ है ।।