Перейти к содержимому

🇳🇵 जापानमा हाम्रो दशैं 2026 ❤️ | टीका, जमरा र साथीहरूसँग रमाइलो 🥰 | Dashain Celebration in Japan 🇯🇵

Saroj Adhikary

0:00 / 0:00

🇳🇵 जापानमा हाम्रो दशैं 2026 ❤️ | टीका, जमरा र साथीहरूसँग रमाइलो 🥰 | Dashain Celebration in Japan 🇯🇵

94 просмотра · 1 день назад
Saroj Adhikary
72 подписчика
94 просмотра · 1 день назад
🙏 नमस्कार सबैजनालाई! ❤️ स्वागत छ मेरो YouTube Channel Saroj Adhikari Vlog मा। 🇳🇵🇯🇵 यसपालिको दशैं जापानमा साथीभाइसँग टीका, जमरा, रमाइलो र धेरै मिठा सम्झनाहरूसँग मनायौं। 🥰❤️ नेपाल र परिवारबाट टाढा भए पनि विदेशमा मनाएको दशैंको खुसी र रमाइलो पलहरू तपाईंहरूसँग यस Vlog मार्फत शेयर गरेको छु। ❤️ भिडियो अन्तिमसम्म हेर्नुहोला। मन परेमा Like 👍 Comment 💬 Share ❤️ र Channel Subscribe 🔔 गर्न नभुल्नुहोला। तपाईंहरूले यसपालिको दशैं कहाँ र कसरी मनाउनुभयो? Comment मा भन्नुहोला। 🥰 🎥 YouTube: @Sarojadhikary30 सबैलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏❤️ #dashain2026 #dashainvlogs #dashain #nepaliinjapan #NepaliVlogger #japanvlog #tikajamara #dashaincelebration #SarojAdhikary #nepaliyoutuber