ChatGPT लाई आफ्नो AI Mentor कसरी बनाउने? | ChatGPT as Your AI Mentor
Research Pana
0:00 / 0:00
ChatGPT लाई आफ्नो AI Mentor कसरी बनाउने? | ChatGPT as Your AI Mentor
80 просмотров · 8 дней назад
Research Pana
26 подписчиков
80 просмотров · 8 дней назад
ChatGPT को Personalisation सेटिङमा गएर आफ्नो रुचि, आवश्यकता, काम गर्ने क्षेत्र र ChatGPT बाट कस्तो सहयोग चाहनुहुन्छ भन्ने जानकारी राख्न सकिन्छ। यसरी सेट गरेपछि ChatGPT ले तपाईंको सन्दर्भअनुसार उत्तर दिन, विचार सुधार्न र सिकाइ तथा अनुसन्धानमा AI Mentor जस्तै सहयोग गर्न सक्छ।