Перейти к содержимому

रूद्राक्षकाे माला लगाउँदा यस्ताे चमत्कारिक फाइदा I Dr Yogi Bikashananda I Manokranti I SahayatraTV

Sahayatra TV

0:00 / 0:00

रूद्राक्षकाे माला लगाउँदा यस्ताे चमत्कारिक फाइदा I Dr Yogi Bikashananda I Manokranti I SahayatraTV

141 237 просмотров · 5 лет назад
Sahayatra TV
37,2 тыс. подписчиков
141 237 просмотров · 5 лет назад
रूद्राक्षकाे माला लगाउँदा यस्ताे चमत्कारिक फाइदा I Dr Yogi Bikashananda I Manokranti I SahayatraTV सगरमाथा साहित्य प्रतिष्ठान नेपालकाे पुरस्कार वितरण तथा कृति विमाेचन कार्यक्रम पाेखरामा सम्पन्न भयाे । उक्त कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा उपस्थित डा.याेगी विकासानन्दले रूद्राक्षकाे मालाकाे उपयाेगिता र फाइदा बारेमा दिनु भएकाे प्रेरणामुलक भनाइ तपाइहरूकाे लागि......! #Manokranti #DrYogiBikasanand #RudrakshaMala Sahayatra TV is an Online Television (YouTube Channel) Run by Sahayatra Media & Production Pvt. Ltd. We are the source of Nepali Literature, News, Entertainment, Information & Education Videos. Dalbir Singh Baraili 'Ghayal' is the founder and owner of this channel, All video Uploaded on this Channel is Property of Sahayatra Media & Production Pvt. Ltd, Unauthorized Downloading & Re-uploading to any others Channel or Social media is Strictly Prohibited & will attract Necessary Copyright Law. Contact: ghayaltv@gmail.com Faebook Page:   / ghayaltv   सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. द्धारा संचालित सहयात्रा टिभि एउटा अनलाइन टिभि (युट्यूब च्यानल) हाे । हामी नेपाली साहित्य, समाचार, मनोरञ्जन, जानकारी र शिक्षा सम्बन्धि बिबिध भिडियो खुराकहरु यहाँहरु समक्ष लिएर आउने छाैं ! यस च्यानलकाे संस्थापक/संचालक दलबीर सिंह बराइली 'घायल' हुनुहुन्छ । यस च्यानलमा अपलाेड गरिएका सम्पुर्ण भिडियाेहरू सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. काे सम्पत्ति हाे । भिडियाेहरू डाउनलाेड गरेर अन्य च्यानल वा कुनै पनि सामाजिक संजालमा पुन: अपलाेड गर्नु सख्त मनाही छ । यदि कसैले गरेमा प्रचलित कपिराइट कानुन अनुसार सजाय हुन सक्नेछ । सम्पर्क: ghayaltv@gmail.com फेसबुक पेज:   / ghayaltv