Перейти к содержимому

गुरू रिन्पोछेको जिवनी ।

MUNSEL DORJE

0:00 / 0:00

गुरू रिन्पोछेको जिवनी ।

444 043 просмотра · 7 лет назад
MUNSEL DORJE
134 тыс. подписчиков
444 043 просмотра · 7 лет назад
यस भिडीयोमा अाफुले जाने सम्म गुरू पद्म सम्भवको जिवनी सुनाउने कोसीस् गरेको छु । कृपया यस भिडीयोलाई सबै माझ पुर्याउन स्येर गरी दिनु होला । धेरै दर्शकहरूको अनुरोधमा अाज गुरू रिन्पोछेको जिवनी सुनाएको मौका पारी भिडीयो बनाएको छु । अाझा छ यस्ले गुरू रिन्पोछेको सागररूपी जिवनी बाट एक थोपारूपी जिवनी तपाईहरूले बुझ्ने मौका पाउनेछ । उहाँको बरण र जिवनी सुनाउन हामी जस्त‍ो अाम मान्छेको बसको कुरा होईन, उहाँ लिला अपार छ । तर पनि यसबाट हजूरहरूलाई केही मात्रमा राहत मिल्ने अासा राखेको छु । सब‌ैको मनमा गुरू रिन्पोछे प्रतिको अाश्था, श्रद्दा भक्ती जागोस् । अोम् अा हुङ् बज्र गुरू पद्म सिद्दी हुङ् ।