यहोशू : ८ - "ऐ सहरको कब्जा " पाप हटाएपछि मिलेको अद्भुत विजय र एबाल पर्वतको रहस्य |
येशुमा जीवन
0:00 / 0:00
यहोशू : ८ - "ऐ सहरको कब्जा " पाप हटाएपछि मिलेको अद्भुत विजय र एबाल पर्वतको रहस्य |
129 просмотров · 3 недели назад
येशुमा जीवन
444 подписчика
129 просмотров · 3 недели назад
यहोशूको पुस्तक अध्याय ८ मा लिपिबद्ध भएको ऐ (Ai) सहरमाथिको ऐतिहासिक विजयको कथा यस भिडियोमा प्रस्तुत गरिएको छ। अघिल्लो पटक पापका कारण ऐ सहरसँग नराम्ररी पराजित भएका इस्राएलीहरूले पाप पखालेपछि कसरी परमेश्वरको रणनीति अनुसार पूर्ण विजय हासिल गरे?
यस भिडियोमा हेर्नुहोस्:
परमेश्वरले यहोशूलाई दिनुभएको 'एम्बुस' (अम्बुस/ढोक्सा) को चलाख सैन्य रणनीति।
यहोशूले हावामा भाला तेर्स्याउँदा के भयो?
ऐ सहरका राजा र सम्पूर्ण सेना कसरी घेराबन्दीमा परे?
एबाल पर्वत (Mount Ebal) मा वेदी निर्माण र मोशाको व्यवस्था पुनः पठनको महत्त्व।
हाम्रो च्यानललाई Subscribe गरी Bible Study का अन्य महत्वपूर्ण भिडियोहरू हेर्न नभुल्नुहोला!